मोरक्को भूकम्प : दुई हजारभन्दा बढीको मृत्यु, तीन दिन राष्ट्रिय शोक
ताफेघते (मोरक्को) । मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको अधिकारीहरूले बताएका छन् । पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति...
एमाले महासचिवद्वारा अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता तथा नयाँ जनवादी क्रान्तिका नेता अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहेका उनले उच्चस्तरीय प्रतिनिधि मण्डलसहित...
आज सुनको भाउ ओरालो लाग्याे
काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ९०० रुपैयाँ र...
कथानक चलचित्र ‘मायावी’ मा अभिनेता सुशिल सिटौला अनुबन्धित
काठमाडाैं । नेपाली कथानक चलचित्र 'मायावी' मा अभिनेता सुशिल सिटौला अनुबन्धित भएकाे छ ।
दिवाकर भट्टराईकाे निर्देशन बन्न लागेकाले आज निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्ममा सुशिललाई अनुबन्ध गराएको जानकारी गराएका हुन् ।
सुशिलले यसअघि...
देशको आवश्यकताले ब्रिटिस–गोर्खा बनेकाले नेपाली नागरिकता दिनुपर्छः वक्ताहरु
काठमाडौं । ब्रिटिस–गोर्खा तत्कालिन् आवश्यकता र राज्यस्तरको सम्झौता अनुसार बनेकाले नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने वक्ताहरुले बताएका छन् ।
शुक्रबार संवाद डबलीमा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान युके–नेपाल (विजीएनसीसीसी)ले ‘नागरिकता निरन्तरता किन’ विषयक अन्तरक्रिया कार्यक्रममा...
मूर्ति सेलाउने क्रममा भएको झडप भएपछि निषेधाज्ञा
जनकपुरधाम । सर्लाहीको मलगंवामा मूर्ति सेलाउने क्रममा दुई समुदायबीच भएको झडपपश्चात लगाइएको कर्फ्युलाई हटाएर निषेधाज्ञा जारी गरिएको छ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म लगाइएको कर्फ्युलाई हटाएर...
जिब्रल्टारको सार्वभौमसत्ताको विषयमा जनमतसंग्रह
काठमाडौं । सन् १९६७ मा आजकै दिन (सेप्टेम्बर १०) मा जिब्रल्टारको सार्वभौमसत्ताको विषयमा जनमतसंग्रह भएको थियो ।
जनमतसंग्रहमा जिब्रल्टारवासीलाई बेलायतअन्तर्गत स्वशासित क्षेत्र वा स्पेनको विशेष भूभागका रूपमा रहने छान्न दिइएको थियो ।
जनमतसंग्रहमा बेलायती भूभागकै रूपमा रहने पक्षमा...
नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडाैं । आज विश्व आत्महत्या रोकथाम दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०२१ देखि सन् २०२३ लाई त्रिवार्षिक रूपमा ‘कर्मद्वारा आशाको सिर्जना’ नारा तय गरी यसवर्ष पनि यही नाराका रुपमा मनाउन...
माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँट हुँदै
काठमाडौं । माण्डु हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाँट हुँदैछ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज भदौ २४ गते आफ्नै कार्यालय कमलादी काठमाडौंमा बिहान ९ः३० बजे आइपीओ बाँडफाँट हुन लागेको हो।
यता, माण्डु हाइड्रोपावरको आइपीओ हात पार्न...
‘बिपी साहित्य महोत्सव’ सुरु हुँदै
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले आयोजना गर्न लागेको ‘बिपी साहित्य महोत्सव’ आइतबार सुरु हुँदै छ । ललितपुरको सानेपास्थित बिपी स्मृति भवनमा तीनदिने...























