परमाणु हतियारको प्रयोगविरुद्ध जी–२०
काठमाडौँ, भदौ २४ गते । विश्वका शक्तिशाली अर्थतन्त्रयुक्त मुलुकको समूह जी–२० ले परमाणु हतियारको धम्की वा त्यसको प्रयोग स्वीकार गर्न नसकिने घोषणा गरेका छन्।
भारतमा शनिबारदेखि सुरु भएको जी–२० समूहको शिखर सम्मेलनले पारित गरेको घोषणापत्रले युक्रेन...
यस्ताे छ दिनभरकाे माैसम
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम...
अनुसन्धानकर्ताहरुले पत्ता लगाए, अल्छी व्यक्ति सक्रिय रहनेहरूको दाँजोमा बढी बुद्विमान्
एजेन्सी / अमेरिकी अनुसन्धानकर्ताहरूले अचम्मको कुरो पत्ता लगाएका छन् । उनीहरुले अल्छी व्यक्ति सक्रिय रहनेहरूको दाँजोमा बढी बुद्विमान् हुन सक्छन् रे । सर्तचाहिँ के छ भने, त्यस्ता अल्छी व्यक्तिहरू बढी समय चिन्तन गर्नेचाहिँ
हुनुपर्छ ।
जर्नल...
चितवन मेडिकल कलेजमा आध्यात्मिक पुस्तकालय
चितवन । विद्यार्थीलाई अध्यात्मिक ज्ञान र ध्यानमार्फत उनीहरुमा स्फूर्ति ल्याउने उद्देश्यसहित चितवन मेडिकल कलेजले आध्यात्मिक पुस्तकालय सुरु गरेको छ । कलेजका प्राध्यापक ममता शर्मा न्यौपानेले स्वास्थ्य शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीलाई जीवनको बारेमा ज्ञान...
ट्रकसँग बस ठोक्किदा सातजनाको मृत्यु, ३० जना घाइते
नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार दाङबाट बर्दियातर्फ...
नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ४२ एम्पुल, बुप्रेनुर्फिन १ सय ४७ एम्पुल, डाइजेपाम १ सय ३७ एम्पुल र नाईट्राभेट १ हजार ५ सय ट्याब्लेटसहित सर्लाही ईश्वरपुर नगरपालिका-१ बस्ने ३०...
स्वयम्भूबाट नक्कली नेपाली नोटसहित पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट १ हजार दरका १ सय थान नक्कली नेपाली नोट र २ थान मोबाईलसहित गोरखा, गोरखा नगरपालिका-४ धारापानी घर भई काठमाडौं नागार्जुन नगरपालिका-८ भिमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई मंगलबार...
समाजसेवी थापाको पहलमा पनौतीको दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग
काभ्रे । जिल्लाको पनौती नगरपालिका –५ स्थित रहेको दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण भएको छ । नेकपा (माओवादी केन्द्र)को युवा नेता तथा वाइसिएल नेपाल बागमती प्रदेश सदस्य श्रीराम थापाको पहलमा सहरी स्वास्थ्य चौकी...
अन्तर्राष्ट्रिय हाइ ब्रिज—२०२३ खेलकुद प्रतियोगिता सम्पन्न
काठमाडौं । अन्तर्राष्ट्रिय हाइ ब्रिज—२०२३ खेलकुद प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।
बिहीबार चीनको दक्षिण पश्चिमी गुइझाउ प्रान्तमा प्रतियोगिता सम्पन्न भएको हो ।
इटाली, फ्रान्स, क्यानडा र संयुक्त राज्य अमेरिका लगायत ११ देशका २० खेलाडीले बेइपान्जियाङ...
सुगाको बथानले मकैबाली सखाप
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने किसानले लगाएको मकैबाली सुगाको बथानले खाएर सखाप पार्न थालेको छ । सुगाको बथानले मकैको घोगा खाएर नोक्सानी गर्न थालेपछि स्थानीय किसान चिन्तित भएका हुन् ।
बथानका...
























