चिनियाँ राजदूतको अभिव्यक्तिमा चिन्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले चिनियाँ राजदूतको अभिव्यक्तिमा चिन्ता गर्नुपर्ने विषय नभएको बताएका छन् । ‘हरेक मुलुकको आफ्नै अस्तित्व, स्वाधीनता र सार्वभौमिकता हुन्छ । आन्तरिक मामिलाका विषयमा टिकाटिप्पणी गर्नुहुँदैन...

रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’

धादिङ । गलामा रुद्राक्षको माला, त्यसैमाथि घण्टी । छालाले मोहोरिएको एकपाखे ढ्याङ्ग्रोमा पनि घण्टी र घलामहरू झुन्ड्याइएको छ । गाउँभरिका मानिस एकैठाउँमा जम्मा भएर चेपाङ झाँक्री न्वागी फलाक्दै थिए । जति रात छिप्पिँदै गयो ढ्याङ्ग्रो,...

युरो कप छनोट फुटबलमाआयरल्यान्डको सम्भावना जीवितै

एजेन्सी । सन् २०२४ मा आयोजना हुने युरो कप फुटबल प्रतियोगिता छनोट खेलमा शुक्रबार फ्रान्सले आयरल्यान्डलाई २—० गोलले हराएको छ । फ्रान्ससँग पराजित भए पनि आयरल्यान्डको छनोट हुने झिनो सम्भावना भने कायमै छ । आयरल्यान्डविरुद्धको...

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावलीको मस्यौदाप्रति लगानीकर्ता असन्तुष्टि

काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०८० को मस्यौदामा समेटिएका प्रावधानप्रति जलविद्युत क्षेत्रका लगानीकर्ताले असन्तुष्टि जनाएका छन् । संरक्षण क्षेत्र भित्रका नदीनालामा एक भन्दा बढी जलविद्युत आयोजना निर्माण गर्न नपाउने प्रावधानप्रति लगानीकर्ताले...

राष्ट्रियसभा बैठक स्थगित

काठमाडाैं । यही भदौ २४ गते आइतवार बिहान ११ बजेका लागि तय भएको राष्ट्रियसभा बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले...

चीनमा बाँस सङ्ग्रहालय सञ्चालनमा

बेइजिङ । उत्तर पश्चिमी चीनको गान्सु प्रान्तमा बाँसका पर्चाहरुको सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गर्ने भएको छ । यी पर्चाहरु अनुसन्धानका क्रममा भेटिएपछि पहिलो पटक सर्वसाधारणका लागि खुला गर्ने भएको हो । करिब दुई हजार वर्ष पुरानो...

लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीको आकर्षक गन्तव्य हो र लगानीको अनुकूल वातावरण रहेको बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर आयोजिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो...

विश्वकप छनोटमा मेस्सीले फ्रिकिक मार्फत अर्जेन्टिनालाई जित दिलाए

काठमाडौं । स्टार स्ट्राइकर लियोनल मेस्सीको उत्कृष्ट फ्रिकिक गोलगसँगै अर्जेन्टिनाले विश्वकप छनोट फुटबलको शुक्रबार सम्पन्न खेलमा इक्वाडरलाई १—० ले हराएको छ । प्रतिस्पर्धात्मक खेलको ७८ औं मिनेटमा कप्तान मेस्सीले फ्रिकिकमार्फत निर्णायक गोल गरेका थिए...

इजिप्टको विदेशी सञ्चिति दर बढ्यो

इजिप्ट । इजिप्टको केन्द्रीय बैंक (सिबिइ) ले गत जुलाइ महिनाको तुलनामा अगस्टमा देशको विदेशी सञ्चिति दर वृद्धि भएको बताएको छ । अघिल्लो महिनाको तुलनामा ३४.८८ बिलियन डलरबाट अगस्ट २०२३ मा बढेर ३४.९२८ बिलियन अमेरिकी डलर पुगेको...

रौतहटमा एक साधुमाथि जानलेवा हमला

 रौतहट । केही बर्ष अगाडी भोजन गर्दै गर्दा साधुलाई गोली हत्या गरेको घटना नसेलाउँदै पुनः एक साधु उपर जानलेवा हमला भएको छ । रौतहट जिल्लाको दुर्गा भगवति गाउँपालिका वडा नं. ३ देवीपर्सा टोलस्थित रहेको रामजानकी...

RECENT POSTS

HOT NEWS