सुन तस्करी प्रकरणमा थप एक पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बारा जिल्लाका...

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाउने तयारी

काठमाडौं  ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको...

नेपालले म्यानमारविरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप छनोट तयारीमा म्यानमारविरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दै छ, जसको पहिलो प्रतिस्पर्धा यांगुनस्थित थुवुना रंगशालामा शुक्रबार हुनेछ । म्यानमारविरुद्ध हुनेमैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि तयारी गर्नेक्रममा नेपाली राष्ट्रिय फुटबल...

मकवानपुरको ‘ठेकी’ लोप हुँदै

  हेटौँडा । मकवानपुरको चिनारी काठको ठेकी लोप हुँदै गएपछि भीमफेदी गाउँपालिका –१ स्थित दरवारडाँडा सामुदायिक वन क्षेत्रलाई दार पकेट क्षेत्र घोषणा गरिएको छ । सामुदायिक वन क्षेत्रमा बिहीबार आयोजित कार्यक्रममा दरवारडाँडा सामुदायिक वन क्षेत्रलाई दार पकेट...

फरार व्यक्तिले पनि अब पुनरावेदन सुविधा पाउने

काठमाडाैं । फौजदारी मुद्दामा सुरु अदालतको म्याद गुजारी फरार रहेका व्यक्तिले फैसला कार्यान्वयनमा सहभागी भए पुनरावेदनको सुविधा पाउने सर्वोच्च अदालतले व्याख्या गरेको छ । व्यक्तिले राज्यलाई असहयोग गरेमा राज्यले पनि सहयोग नगर्ने रणनीति आधुनिक मानव...

सेयर बजार निरन्तर घट्दै

काठमाडौं । सेयर लगानीकर्ताको ‘कन्फडेन्ट’ कमजोर हुँदा सेयर बजार निरन्तर घट्दै गएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से २८.९२ अंकले गिरावट हुँदा १९३२.४५ को बिन्दुमा बन्द भउको छ । सार्वजनिक...

हजारौँ हेक्टर जग्गा अतिक्रमणको चपेटामा

रौतहट । जिल्लाको करिब तीन हजार एक सय बढी हेक्टर क्षेत्रफल जङ्गल अतिक्रमणको चपेटामा परेको छ । चुरे, भावर आसपासका क्षेत्रमा वन मासिनुका साथै बालुवा, ढुङ्गा, गिटी उत्खनन गर्ने काम तीव्ररुपमा बढेको छ । सम्बन्धित...

शुक्रबार शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ २२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ । महानगरको नगर कार्यपालिकाको कार्यालयका विभाग प्रमुख दीपक अधिकारीका अनुसार वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारको...

नवलपुरमा सवारीसाधन स्क्यानर राखिने

नवलपुर (नवलपरासी पूर्व) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न स्थानमा सवारीसाधन स्क्यान गर्ने उपकरण (मेसिन) राखिने भएको छ । जिल्ला प्रवेश गर्ने, बाहिरिने गरी दुई नाका र कावासोती गरी तीन स्थानमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेसिन...

युएस ओपन टेनिसमा कार्लोस अल्कारेज सेमिफाइनल प्रवेश

एजेन्सी  । साविक विजेता स्पेनिस स्टार कार्लोस अल्कारेज युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । बिहीबार बिहान भएको खेलमा अल्कारेजले जर्मनका अलेक्सजेन्डर ज्वेरेभलाई ३–० को सोझो सेटमा हराउनुभयो । अल्कारेजले अलेक्सजेन्डरमाथि ६–३,...

RECENT POSTS

HOT NEWS