जसपाको पुनर्गठन र प्रशिक्षण कार्यक्रमलाई तीव्रता
काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालका पहिचानमा आधारित राष्ट्रिय समितिले पुनर्गठन र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन् ।
जसअन्तर्गत ज्ञानबहादुर तामाङको अध्यक्षतामा ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख...
तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवती जात्रा मनाइँदै
बुटवल । पाल्पाको तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवती जात्रा मनाइँदै छ ।
जात्राको अवसरमा आज एक दिन पाल्पा जिल्लाभर सार्वजनिक बिदा दिइएको छ । लुम्बिनी प्रदेश सरकारले २०३औं संस्करणको भगवती जात्राको अवसरमा आज सार्वजनिक...
मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई काठमाडौं महानगरपालिका १६ बालाजु स्थित चप्पलकारखानाबाट मंगलबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नुवाकोटको सुर्यगढी गाउँपालिका २ घर भइ हाल काठमाडौंको लोलाङ बस्ने ४५ वर्षीय दिपेन्द्र तामाङ र...
राधाकृष्ण रथयात्राको ५५ औं संस्करण निकालिँदै
मोरङ । प्रत्येक वर्ष विराटनगरमा निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको ५५ औं संस्करण बिहीबार निकालिँदैछ।
कृष्णजन्माष्टिको भोलिपल्ट निकालिने रथयात्रा १९८८ सालबाट सुरु गरिएको हो।
सो समय युगल राधाकृष्णलाई खटमा राखेर नगरपरिक्रमा गराइन्थ्यो। २०२४ सालपछि रथयात्रालाई बृहत बनाउँदै...
बंगलादेश पाकिस्तानसँग ७ विकेटको फराकिलो अन्तरले पराजित
काठमाडौं । एसियाकप क्रिकेट अन्तर्गत ‘सुपर फोर’ को पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै आफ्नो रवाफ कायम राखेको छ। टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ३८.४ ओभरमा अलआउट हुँदै १...
विदेशको एक लाख पारिश्रमिक छाडेर नेपालमा च्याउ खेती
मलेखु (धादिङ) । वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा रु एक करोड लगानी गर्नुभएको छ । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गर्नुभएको...
सुनको मूल्य प्रतितोला एक लाख १२ हजार
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख १२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख १२ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु...
राष्ट्रपति पुटिन र उत्तर कोरियाका जोङ्गबीच भेटवार्ताको तयारी
एजेन्सी । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ्ग उनले भेटवार्ताको तयारी गरेका छन् । उनीहरुबीच यसै महिना भेटवार्ताको तयारी भएको हो । अमेरिकासँग पृथक रुपमा मुठभेडमा रहेका यी दुई मुलुकका...
सुन तस्करी प्रकरणमा भारतबाट सुमन खरेल पक्राउ
काठमाडौं । सुन तस्करी प्रकरणमा सीआईबीले सोमबार भारतबाट सुमन खरेललाई पक्राउ गरेर काठमाडौँ ल्याएको छ । खरेल बुटवलका स्थानीय हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा खरेल ‘रिसिभर’को...
कांग्रेसका सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण गर्ने व्यक्ति नियन्त्रणमा
काठमाडौं । प्रहरीले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
बुधबार रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गरेका हुन्।
रिपोर्टस क्लबको कार्यक्रममा...

























