काठमाडौंमा मिस्टर एसियाको उपाधि भारतका सराभनन मनीले उचाले

काठमाडाैं । ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तर्गतको मिष्टर एसियाको उपाधि भारतका सराभनन मनीले हात पारेका छन्। आफ्ना दश प्रतिस्पर्धीलाई पछि पार्दै मनीले उपाधि जितेका हुन्। शारीरिक सुगठन तर्फको विभिन्न दश तौल समूहका विजयीहरुका विच...

अष्ट्रेलियामाथि लगाइएको चौपाया निर्यात प्रतिबन्ध हट्यो

क्वालालम्पुर । मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ । उक्त देशबाट आयात गरिएका गाईभैंसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो । पशु स्वास्थ्यकर्मीहरूका अनुसार एलएसडी एक...

तीज लक्षित नबिल बैंकले विशेष अफर ल्यायाे

काठमाडौं । नजिकिँदै गरेको हिन्दु नारीहरूको महान चाड तीजलाई लक्षितगर्दै नबिल बैंकले विशेष अफर ल्याएको छ । बैंकमा “नबिल प्रिमियम नारी बचत खाता” खोल्ने महिला महिला ग्राहकलाई लक्षित गर्दै यो अफर ल्याइएको हो । यसअन्तर्गत...

राष्ट्रपति पौडेल पाटनस्थित कृष्ण मन्दिर दर्शन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुग्नुभएको छ । राष्ट्रपति पौडेल कृष्ण जन्माष्टमीको उपलक्ष्यमा मन्दिर दर्शनका लागि बुधबार दिउँसो पाटन पुग्नुभएको हो । राष्ट्र प्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने...

नेपाली क्रिकेट टोलीलाई भव्य स्वागत

काठमाडाैं । एसिया कप-२०२३ खेलेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। नेपाली टिमलाई बाजागाजासहित स्वागत गरिएको हो। नेपालले एसिया कप २०२३ मा विश्व क्रिकेटका शक्ति राष्ट्रद्वय भारत र पाकिस्तानसँग...

बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई १८ वर्ष कैद

उदयपुर । उदयपुर जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई १८ वर्ष कैद र रु छ लाख २० हजार जरिवाना गर्ने फैसला गरेको छ । आरोपी युवक बेलका नगरपालिका–५ बस्ने...

‘मड्का फुटाउने’प्रतियोगिताका बिजेता टोलीले पाए रू २० हजार नगद

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर काठमाडौंको सामाखुशीमा ‘मड्का फुटाउने’प्रतियोगिता आयोजना गरिएको छ । सामाखुशी युवा क्लबको आयोजनामा हरेक वर्ष झैँ यसवर्ष पनि जन्माष्टमीको अवसरमा आज काठमाडौं महानगरपालिका–२६ कपुरधारास्थित चिल्ड्रेन पार्कमा प्रतियोगिता आयोजना गरिएको हो...

मानव बेचबिखन कारबाही प्रभावकारी भएन : केपी

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्नमाथि कारबाही र पीडितको उद्धार गरी स्वदेश फिर्ती गर्ने काम प्रभावकारी हुन नसकेको बताएका छन् । मानव बेचविखनविरूद्धको १७ ‌औं राष्ट्रिय दिवसका अवसरमा शुभकामना...

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

काठमाडाैं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार यादवलाई ट्रमा सेन्टरमा लगिएको...

सकियो चार सय वर्ष पुरानो भदौरे सिस्नो खोस्ने पर्व

गण्डकी ।  भदौ शुक्ल (उजेली) पक्ष पारेर बागलुङको तारागाउँका रैथाने मगरले भदौरे सिस्नो खोस्ने पर्व उल्लासपूर्वक मनाए। चार दिनसम्म चलेको पुस्तैनी पर्वलाई उनीहरूले मङ्गलबार बिदाइ गरे। दुई वर्षको अन्तरमा मनाइने भदौरे पर्व खासमा के हो...

RECENT POSTS

HOT NEWS