रुकुमपश्चिममा सर्पको टोकाइबाट एक सुत्केरी महिलाको ज्यान गयाे
रुकुमपश्चिम । रुकुमपश्चिममा सर्पको टोकाइबाट एक सुत्केरी महिलाको ज्यान गएको छ । चौरजहारी नगरपालिका–१३ की २२ बर्षीया विनीता विष्टको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
मंगलबार दिउँसो घरनजिकै बारीमा गाईबस्तुलाई घाँस काट्नेक्रममा विष्टलाई सर्पले...
५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको उद्घाटन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेका ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरेको छ। ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको...
एसिया कप क्रिकेटमा नेपालले भारतसित हारे पनि प्रशंसा बटुल्न सफल
काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतसित हारका बावजुट पनि प्रशंसा बटुल्न सफल भएका छ ।
गत सोमवार राति श्रीलङ्काको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतसँग नेपाल १० विकेट हार्न बाध्य भयाे ।
वर्षाले प्रभावित...
एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित
बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन् ।
वर्तमान अध्यक्ष समेत रहेका कँडेलले एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।
मङ्गलवार राती सार्वजनिक...
कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।
कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले...
‘स्मृतिमा मेरा बाबा बिलबहादुर सुवाल’ गजल संग्रह साथमा वंशावली लोकार्पण
भक्तपुर । साहित्यकार बाबुकाजी सुवाल ‘विकेश निराशी’ द्वारा लिखित उहाँको पिता बिलबहादुर सुवालको बार्षिक पुन्य तिथिको अवसरमा स्मृतिग्रन्थ ‘स्मृतिमा मेरा बाबा बिलबहादुर सुवाल’ गजल संग्रह साथमा वंशावलीको लोकार्पण कार्यक्रम सम्पन्न भयो । पुरोहित हरिबैकुण्ठ...
मौरी–भँवराको कमीले अलैँचीमा समस्या
काठमाडौं । सिमसार र जङ्गलमा खेती गरिने अलैँचीमा डढुवा रोग लागेपछि धेरैजसो बगान नै सखाप भएका छन् । अलैँचीमा एकातिर डढुवा रोगको समस्या छ भने अर्कातिर भँवरा र मौरीको सङ्ख्या घट्दा परागसेचन प्रक्रियामा समस्या हुँदा...
अभिनेत्री गौरी मल्लकोतीज गीत सार्वजनिक
काठमाडौं । गायिकाको परिचयलाई पुनःजीवित पार्दै अभिनेत्री गौरी मल्लले तीज बिशेष गीत सार्वजनिक गरेकी छन् । मंगलवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘धिन ताका नाका धिन’ बोलको गीतको अडियो भिडियो सार्वजनिक गरिएको हो ।
बाल्यकालदेखि...
बीई/बीआर्कको प्रवेश परीक्षा स्थगित
काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले बीई/बीआर्कको प्रवेश परीक्षा स्थगित गरेकाे छ । एक सूचना जारी गर्दै संस्थानले भदौ १९ पछिका प्रवेश परीक्षा सम्बन्धी कार्यक्रमहरू रोकेको जानकारी दिएकाे हाे ।
पूर्वनिर्धारित तालिका अनुसार भदौ...
आज श्रीकृष्ण जन्माष्टमी
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् ।
ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई...
























