जापान-नेपाल विकास मञ्चको स्थापना
काठमाडौं । नेपाली राजदूतावास र जापानको पहल तथा जापानका उद्यमी, व्यवसायी, लगानीकर्ताको प्रयासमा जापानको राजधानी टोकियोमा जापान–नेपाल विकास मञ्चको स्थापना भएको छ ।
जापान सरकारका विपद् व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री कोइची तानी र जापानका...
नेपालले कोदो उत्पादन बढाउनुपर्छ: कृषि मन्त्री भुसाल
काठमाडौं। कृषि तथा पशुपक्षी विकास मन्त्री डा. वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताउनुभएको छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।उहाँले नेपालको पहाडी भूभाग कोदो उत्पादनका लागि उर्वर रहेको...
सुदूरपश्चिममा डेङ्गुको उच्च जोखिम
बैतडी । सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो ।
दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको...
त्रिचन्द्र क्याम्पसमा ए.म. मनोविज्ञानका विद्यार्थीहरुले लगाए ताला
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा ए.म. चाैथाे तहका मनोविज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुले आज भाद्र १९ गते मंगलबार त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले पत्र तासेर तालाबन्द गरेका छन् ।
कक्षा सञ्चालन गर्न चाहिने साम्रगी, कक्षा कोठा तथा शिक्षक अभाव...
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशलाई सीआईबीले लियाे बयान
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको छ ।
महाराजगञ्जस्थित ब्यूरोमा पुगेर उनले बयान दिएको प्रहरी उच्च स्रोतले जनायाे । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका...
सेयर बजारमा लगानीकर्ताको सक्रियता घट्दै
काठमाडौं । सेयर बजारमा लगानीकर्ताको सक्रियता घट्दै गएको छ । बजार परिसूचक नेप्से घट्दै जाँदा लगानीकर्ताको सक्रियता पनि कमजोर बन्दै गएको हो । जसले गर्दा कारोबार रकम पनि घट्दै गएको छ । गत साताको...
नेपालमा पहिलो पटक संस्कृतिसम्बन्धी नीति बन्ने
काठमाडौं । नेपालमा पहिलो पटक संस्कृतिसम्बन्धी नीति बन्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति नीति बनाउन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको हो ।
मन्त्रीस्तरीय...
सुन तस्करसँग साँठगाँठ देखिएपछि महानिर्देशक अधिकारी गृह मन्त्रालयमा तानिए
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिनामंगलमा बरामद ६१ किलो सुन तस्करी गर्ने गिरोहसँग प्रत्यक्ष/अप्रत्यक्ष सम्पर्क देखिएका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित करिब एक सय जनासँग केरकार गरेको छ । सुन तस्करसँग...
लागूऔषधसहित फेला पारी पक्राउ
बारा, जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित बगिर खोला नजिकैबाट अवैध लागूऔषध गाँजा ८ किलो ४ सय ६८ ग्रामसहित सोही उपमहानगरपालिका-२२ नयाँ बस्ती बस्ने २८ वर्षीया अन्जली थिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको...
दुःखसँग लड्दै ९९ वर्षे खड्का दम्पती
म्याग्दी । उमेरले एक सय वर्ष टेक्नै लागेका म्याग्दी बेनी २ बगरफाँटका खड्गबहादुर थापासँग के छैन? स्वस्थ शरीर छ । हँसिलो मुहार छ । लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने शरीरमा तागत पनि...























