सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घट्याे
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ७०० रुपैयाँ...
त्रिभुवन विश्वविद्यालयमा ‘स्वचालित प्रणाली’ लागू
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सेवा प्रणालीलाई छिटो,छरितो र प्रभावकारी बनाउन आफ्ना सबै निकायका कार्यालयमा विद्युतीय प्रशासन ुस्वचालित प्रणालीु लागू गरेको छ ।
अब त्रिविमा सम्पूर्ण कार्यालयमा हुने दर्ता,चलानी, टिप्पणी, पत्रव्यवहार, परिपत्र र निर्णयका लागि माथिल्लो...
भारतको मन्त्रिपरिषदद्वारा नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्न स्वीकृति
काठमाडाैं । भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्न स्वीकृति दिएको छ । नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारको मन्त्रिपरिषद्ले नेपालसँग भएको बिजुली खरिद सम्झौता स्वीकृत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्...
सरकारले जग्गा उपलब्ध गराए रंगशाला महानगरले बनाउँछ : मेयर बालेन
काठमाडौं न्। काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह (बालेन्द्र)ले संघीय सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताएका छन्। सोमबार नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका बालेनले आज बिहान सरकारले १०० रोपनी...
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१४ डेरा गरी बस्ने पाँचथर फालेलुङ गाउँपालिका-६ घर भएका ३५ वर्षीय जंग बहादुर राईलाई अवैध लागूऔषध खैरो हेरोईन १ सय ४२ ग्राम, नगद ९ लाख ५० हजार रूपैयाँ र डिजिटल तराजु...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । धनुषा, जनकपुर उपमहानगरपालिका-९ बाह्र बिघास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सुनिल कापरकी छोरी ९ वर्षीया खुशी कुमारीको सोमबार दिउँसो मृत्यु भएको छ ।
आइतबार दिउँसो ठक्करबाट गम्भीर घाइते...
कृत्रिम खुट्टाको सहारामा हिँड्न पाउँदाको खुसी
महोत्तरी । बर्दिबासमा कृत्रिम खुट्टा जडानपछि टकटक हिँड्दै छिमेकको धनुषा जिल्लाको मिथिला नगरपालिका–५ ढल्केवरका ८१ वर्षीय सूर्यदेव महतोले उत्साहित हुँदै भन्नुभयो “बौवा, आव लगैय, जे ऐखनो किछ क सकैछी (बाबु, अब लाग्दै छ, अझै...
सरकारले नेपालको चुच्चे नक्सा राख्न चीनलाई तत्काल कूटनीतिक नोट पठाउनुपर्छ : एमाले
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) लाई मान्यता दिन कूटनीतिक नोट पठाउनुपर्ने बताएको छ ।
एमालेका सचेतक महेश बर्तौलाले चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा...
सर्वोच्च अदालतमा कोसी सरकार विवादबारेमा सुनुवाइ हुने
काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि मंगलबार पनि पूर्ण इजलासमा सुनुवाइ हुँदैछ।
सोमबार पूर्ण इजलासमा सुनुवाइ सुरु गरिएको उक्त रिट निवेदनमाथि बहस...
क्यानडा पठाई दिने भनी अनलाईन मार्फत ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल इन्स्ट्राग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारको लागि क्यानडा पठाई दिने भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कास्की माछापुच्छ्रे गाउँपालिका-६...
























