साफ यू-१६ च्याम्पियनसिपकाे पहिलो खेलमै नेपाल बंगलादेशसँग स्तब्ध

काठमाडौं- भुटानमा जारी साफ च्याम्पियनसिपमा नेपाल आफ्नो पहिलो खेलमै बंगलादेशसँग पराजित भएको छ। समूह ‘ए’ अन्तर्गत सोमबार साँझ भएको खेलमा नेपाल बंगलादेशसँग १-० ले पराजित भएसँगै सेमिफाइनल सम्भावना कमजोर भएको हो। साफ यू-१६ च्याम्पियनसिपको समूह...

वर्षाका कारण नेपाल-भारतबीचको एसिया कप पुनः रोकियो

काठमाडौं । श्रीलंकाको क्यान्डीमा भइरहेको एसीसी एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाका कारण पुनः  रोकिएको छ। पहिलो इनिङमा ब्याटिङ गरेको नेपाल दोस्रो इनिङमा बलिङ गरिरहेको छ। दोस्रो इनिङको  २.१ ओभर चलिरहँदा वर्षा भएपछि खेल...

एसिया कप : नेपालले एक सय रन पूरा

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २१ दशमलव ५ ओभरमा ओभरमा...

भूमिहीन नेपाली भूमि अधिकारबाट वञ्चित हुनु पर्दैन : मन्त्री चौधरी

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले अब कोही पनि भूमिहीन नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छन् । सोमबार नवलपरासी ( पश्चिम ) भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ई-लाईब्रेरी सेवा शुभारम्भ

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्चविद्यालय केन्द्रीय पुस्तकालयबीच सोही प्रतिष्ठानमा ई-लाईब्रेरी सेवा संचालन कार्यको शुभारम्भ भएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले सोमबार आयोजित कार्यक्रममा ई-लाईब्रेरी औपचारिक रूपमा...

ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर

काठमाडौं  । ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । ड्राइभिङ स्कुल सङ्घ, नेपालका पदाधिकारीहरूले पेश गर्नुभएको ज्ञापनपत्र आज (सोमबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमबीच बुझ्दै प्रधानमन्त्री प्रचण्डले...

भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाए

काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा नेपालले भीम सार्कीलाई गुमाएको छ । जम्मा ७ रन जोडेका उनी १५.६ ओभरमा रवीन्द्र जडेजाको बलमा आउट भएका हुन् ।...

कोरोनाकालका बीमितहरुको रकम तत्काल उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले कोरोनाकालका बीमितहरुको रकम तत्काल उपलब्ध गराउन सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले सो बीमावापतको करिब ११ अर्ब रकम उपलब्ध गराउन...

चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी

नारायणगढ (चितवन) । चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् । चार यातायात...

एसिया कपमा भारतविरुद्ध नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमाए

काठमाडौं । एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो  सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका छन् । नेपालले ९.५ ओभरमा पहिलो...

RECENT POSTS

HOT NEWS