विद्युत् आपूर्ति लिएका औद्योगिक ग्राहकले महसुल बक्यौता तिर्न सूचना जारी

 काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिगतमा लोडसेडिङको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकले महसुल बक्यौता तिर्न सूचना जारी गरेको छ । प्राधिकरणले आइतबार सार्वजनिक सूचना जारी गर्दै महसुल...

छोरी बुहारीलाई पढाउन छात्रवृत्ति

  सुर्खेत  । कर्णाली प्रदेशमा छोरी बुहारीलाई कोटाभन्दा बढी छात्रवृत्ति दिएको छ । आर्थिक अभावले पढाइ बिचमै छोड्ने छोरी बुहारीका लागि ‘छोरी बुहारी छात्रवृत्ति’ कोटा बढाउन सुरु गरेको हो । सो कार्यक्रमका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि...

एक केजी सुनसहित तामाङ पक्राउ

रसुवा  । अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट...

डेङ्गु सङ्क्रमण २१ हजार नाघ्यो

काठमाडौं । नेपालमा डेङ्गु सङ्क्रमण बढिरहेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म डेङ्गु सङ्क्रमण २१ हजार दुई सय छ जनामा पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा डेङ्गु सङ्क्रमण उच्च...

पारस शाह अस्पताल भर्ना

काठमाडाैं । पूर्वयुवराज पारस शाह अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। उनलाई काठमाडौँको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। मुटुसम्बन्धी समस्याका कारण उनलाई अस्पतालमा भर्ना गरिएको पनि पारिवारिक स्रोतले बताएको छ। उनलाई...

बाल सुधार गृहको सञ्चालन गर्ने संस्था यूसेपको लापरबाही

काठमाडौं । भदौ पहिलो साता भक्तपुर बाल सुधार गृह तोडफोड गरेर २५५ बालक भागेको घटनाको कारण बाल सुधार गृहको सञ्चालन गर्ने संस्था यूसेपको लापरबाही भएको निष्कर्ष अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निकालेको छ। इन्सेकले उक्त घटनामा प्रशासनको पनि...

यी साहित्यिक ग्रन्थलाई यशस्वी अवार्ड प्रदान

काठमाडौं । त्रिदिवसीय साहित्य महोत्सव  ‘कलिङ साहित्य महोत्सव’ डाक्टर नवराज केसीको 'शून्यको मूल्य', विवेक ओझाको उपन्यास 'ऐंठन', रेणुका जिसीको कथा संग्रह 'सनेस'लाई यशस्वी अवार्ड प्रदान गरिएको छ। आख्यान र गैरआख्यान गरी १० फरक विधाका कृतिहरूलाई पुरस्कृत...

एक भगवत् गीताको ट्रेलर सार्वजनिक

काठमाडौं ।  नेपाली कथानक चलचित्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजिबिटीआइक्यू) को कथालाई विरलै देख्न सकिन्छ । लभस्टोरी चलचित्र बनाउने निर्देशक झरना थापाले भने यस पटक चलचित्र ‘एक भगवत् गीता’मार्फत लैंगिक अल्पसंख्यक समुदायको कथालाई सशक्त...

काठमाडौंका यी क्षेत्रमा आज दिनभर विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज (शनिवार) दिनभर काठमाडौं उपत्यकाका यी क्षेत्रमा दिनभर विद्युत् अवरुद्ध हुने जानकारी दिएको छ । प्राधिकरणले सूचना जारी गर्दै टेकु सब स्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीच गियरमार्फत चार्ज गर्न स्युचाटार के–थ्री...

च्याम्पियन्स लिग फुटबल २०२३-२४ सिजको ड्र सार्वजनिक

एजेन्सी । च्याम्पियन्स लिग फुटबल २०२३-२४ सिजको ड्र सार्वजनिक भएको छ । युईएफए ले बिहीबार राति च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरेको हो । च्याम्पियन्स लिगमा छनौट भएको प्रिमियर लिग क्लब न्युक्यासल कठिन समूह एफ मा...

RECENT POSTS

HOT NEWS