बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । डोल्पामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका–१, बगरस्थित...

सेटिङ नभइ सुन तस्करी हुन असम्भव : प्रम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्विन्टल सुन तस्करी प्रकरणमा धेरै खालका मानिसको सेटिङ भएको बताएका छन्। शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेटिङ नभइ त्यसरी सुन तस्करी...

विद्युतीय सवारीसाधनलाई थप प्रवर्द्धन गरिने छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौं । विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ आजदेखि यहाँ ‘नेपाल इभी तथा नेपाल पावर लाइट एउण्ड इलेक्ट्रोनिक प्रदर्शनी’मेला सुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मेलाको शुभारम्भ गर्दै...

सिमेन्ट उद्योगको प्रदूषणबाट बिरामी

मलेखु (धादिङ) । धादिङको धुनिबेँसी नगरपालिका–९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट स्थानीय पीडित बनेका छन् । उद्योगबाट निस्कने धुवाँ,  धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय बिरामी पर्न थालेका छन् । शरीरभरीमा फोका आउने, चिलाउने, घाँटी...

प्यालेस्टाइनी र इजरायली सैनिकबीच झडपमा १४ घाइते

काठमाडौं । वेस्ट बैंकको नाब्लस शहरमा बिहीवार राति भएको झडपमा १० प्यालेस्टाइनी र ४ जना इजरायली सैनिक घाइते भएका छन् । इजरायली सेनाको बल सैन्य बुलडोजरसहित बिष्फोटक पदार्थ बोकेर आएपछि झडप सुरू भएको हो । इजरायली...

बसन्तपुर दरबार क्षेत्रमा आज गाईजात्रा मनाइयाे

काठमाडौं । बसन्तपुर दरबार क्षेत्रमा आज गाईजात्रा मनाइएको छ। यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व भदौ १४ गते परे पनि केहीले भने आज पनि मनाएका छन्। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई...

माओवादी केन्द्रले भोलि तीन महिने अभियान सुरु

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रले भोलि तीन महिने अभियान सुरु गर्ने भएको छ । देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’का क्रममा शीर्ष नेताहरु पनि वडामा जाने...

नौबस्ता औद्योगिक क्षेत्रको जग्गा निर्माण अलपत्र

सिराज खान नेपालगन्ज । बाँकेको नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्रको निर्माणमा भइरहेकोले ढिलाइले यस क्षेत्रका उद्योगी व्यवसायीहरु निराश छन् । बाँकेको बैजनाथ गाउँपालिकाको नौबस्तामा निर्माण हुने सो औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडि नबढ्दा त्यहाँ उद्योग सञ्चालनका...

बहराइनमाथि नेपालको जित

काठमाडौं । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य...

नक्कली नोटसहित पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ चुरीयामाई मन्दिर नजिकबाट रौतहट कटहरीया नगरपालिका-६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र सोही नगरपालिका-१ बस्ने २१ वर्षीय दिपेश दासलाई १ हजार दरका ९५ थान नक्कली नोटसहित बिहीबार राति प्रहरीले पक्राउ...

RECENT POSTS

HOT NEWS