विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शोको आज घोषणा

काठमाडाैं । विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शो RAW (Revolutionary Agriculture War) को आज घोषणा भएको छ । कृषि , उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको कार्यक्रमको आज राजधानीमा एक कार्यक्रम गरि घोषणा गरिएको...

यस्ताे छ माैसम

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको जनाएको छ। साथै बङ्गालको खाडीको उत्तर पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार...

साउदीमा १७७ नेपालीलाई २९ करोडको जरिबाना

साउदी । नेपालमा भएको सम्झौताअनुसार काम र तलब नपाएको भन्दै साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छोड्दै हुनुहुन्छ, भने होसियार। त्यसरी काम छोडे एकातिर तपाई ‘अवैधानिक कामदार’ बन्नुहुन्छ। अर्कोतिर सम्झौता भएको कम्पनीले तपाईंविरुद्ध मुद्दा...

नेयमारले विश्वकप जितेरै छाड्ने सपना !

एजेन्सी । ब्राजिलियन स्टार नेयमारले ब्राजिलसँग फिफा विश्वकप जित्ने आफ्नो लक्ष्य रहेको खुलासा गरेका छन्। एक अन्तर्वार्ताको क्रममा नेयमारले आफ्नो सबै भन्दा ठूलो सपना ब्राजिलका लागि विश्वकप जित्नु रहेको बताएका हुन्। नेयमारले एक दिन आफूले...

भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर गयाे भूकम्प

काठमाडौं । भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत साउन...

कंगोमा राष्ट्रसंघविरोधी प्रदर्शन हुँदा ४८ जनाको मृत्यु

काठमाडौं । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डीआरसी) मा बुधबार संयुक्त राष्ट्रसंघविरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । कंगोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि...

प्रतितोला तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं ।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख १२ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. एक लाख...

राष्ट्रिय पुस्तकालय दिवस सहज छैन–‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ अभियान

प्रकाश सिलवाल काठमाडौं । “पुस्तकालयको खोजी गर्नुभन्दा रमाइलो केही छैन ।” बेलायती कवि वाल्टर सभेज ल्याण्डरले भने झैँ आफूले पढ्न चाहेको पुस्तकको प्यास मेट्नका लागि पुस्तकालयमा धाउनुको बेग्लै आनन्द हुन्छ । परम्परागत आधारमा हेर्दा पुस्तकालय...

सुनको अनुसन्धानका लागि भारत र हङकङ सीआईबी टोली पुग्यो

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एउटा टोली भारत पठाएको छ । सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीलाई भारत पठाएको हो । स्रोतका अनुसार, थप...

आठ वर्षपछि तातोपानी नाकाबाट आवतजावत

मेलम्ची (सिन्धुपाल्चोक) । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन्...

RECENT POSTS

HOT NEWS