एमसीसीविरुद्ध पाँचथरमा संघर्षका कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी पाँचथरले एमसीसी विरुद्धका संघर्षका कार्यक्रम सम्पन्न गरेको छ ।
एमसीसीविरुद्धको बिरोध सभामा बोल्दै जिल्ला इन्चार्ज सन्तोष सीले अब आम पाँचथर बासी जनसमुदाय पार्टी भन्दा पनि राष्ट्रमाथी भएकोले राष्ट्रिय मुक्ती...
हत्या गरेको अभियोगमा पक्राउ
सुनसरी । ईटहरी उपमहानगरपालिका-२ बशन्तटोल बस्ने ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-१७ साउने बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-९ घर भएका २७ वर्षीय कर्मराज परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लेनदेनको...
एटिएम मेसिन तोडफोड गरी चोरी गर्ने खोज्ने व्यक्ति पक्राउ
भक्तपुर । भक्तपुर नगरपालिका-१० कमलबिनायक भत्केको पाटीस्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको अभियोगमा दाङ बबई गाउँपालिका-२ बस्ने २४ वर्षीय पूर्ण बहादुर खासुलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त जगाती...
पहिरोले सात घर विस्थापित
पर्वत । जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पुर्याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत...
आज र भोलि काठमाडौंका यी सडकमा प्रवेश गर्न नपाइने
काठमाडाैं । काठमाडौंका विभिन्न सडकमा आज र भोलि सवारी प्रवेशमा रोक लगाइएको छ।
काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुपुन्हि (क्वाति पुन्हि ) र सापारु (गाईजात्रा)का लागि प्रयोग हुने सडकमा दुई दिन सवारी आवागमन निषेध...
आज पशुपति र कुम्भेश्वरमा भीड
काठमाडाैं । आज जनैपूर्णिमा एवं रक्षा बन्धन । देशभरका शक्तिपीठ र घरघरमा व्राह्मण पुरोहितद्वारा मन्त्रिएको यज्ञोपवित र दिदीबहीनिहरुले राखी बाँधिदिने प्रचलन छ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन (ऋषि तर्पणी) पर्व आज...
दुई थान पेस्तोलसहित एकजना पक्राउ
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
गएराति सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले...
शिक्षा दिवसमा समाज कल्याण शिक्षा पुरस्कार र नेपाल प्रविधि विद्याभूषण थप
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज २ गते हुने राष्ट्रिय शिक्षा दिवसका अवसरमा पहिलो पटक नेपाल प्रविधि विद्याभूषण र समाज कल्याण शिक्षा पुरस्कार प्रदान गर्ने भएको छ ।
विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ,...
जिउडाल हेरेर महिलाको मोलमोलाइ
अंग्रेजी राम्रो, मेकअप म्याच गर्ने, हँसाइ राम्रो भएको, जिउडाल मिलेको, कपडा लगाउँदा फिगर राम्रो देखिने युवतीलाई १२/१५ लाख तिर्न कसैले गाह्रो मान्दैनन्,’ दुबईमा बन्धक बनाइएकी एक युवतीले भनिन्, ‘घरेलु कामदारका लागि भन्दै दैनिक विभिन्न...
शुल्क विषयमा संयुक्त विद्यार्थी संगठनले गरेको सम्झौता धाेका : अनेरास्वियु
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठनले अनेरास्वियुले त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ अध्ययनमा बढाइएको शुल्क विषयमा संयुक्त विद्यार्थी संगठनले बुधबार गरेको सम्झौता धाेका भएकाे भन्दै विरोध गरेको छ।
अनेरास्वियुले बालुवाटारमा सम्झौता पत्र जलाएर विरोध गरेको हाे।
बुधबार...























