ज्येष्ठ नागरिकमाथि हिंसा वृद्धि

गोदावरी । पछिल्लो समय विभिन्न किसिमका घरेलु हिंसा बढ्नुसँंगै ज्येष्ठ नागरिकमाथि हुने हिंसामा पनि वृद्धि भएको पाइएको छ । यस सन्दर्भमा संयुक्त राष्ट्रसंघलगायतले खेलेको भूमिका वर्तमान अवस्थामा सान्दर्भिक र महत्वपूर्ण नै छ। हरेक राष्ट्रको पहिलो...

बिगमार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५% सम्म छुट पुनः पाइने

काठमाडौं । स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ । जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ । उक्त छुट अफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा स्मार्ट...

कैलालीमा हतियारसहित चार पक्राउ

धनगढी । कैलालीमा बन्दुक, गाेली र बारूदसहित प्रहरीले चार जनालाई पक्राउ गरेकाे छ । गएराति लम्कीचुहा नगरपालिका-१ काे भुरुवाबाट इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएकाे टाेलीले हतियारसहित चार जनालाई पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालयका प्रहरी...

दिवंगत आफन्तको सम्झनामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौं । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ-आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध,...

राडीपाखी व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ । पुर्खौली पेसा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको व्यावसायिक विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ गाउँपालिकाले आवश्यक सामग्री तयार गरेर...

पाकिस्तानसँग नेपालको ठूलो हार

नेपाल एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको छ । ३ सय ४३ रनको विशाल लक्ष्य लिएर आएको नेपाल २३.३ ओभरमा १ सय ४ रनमा अलआउट भयो । कप्तान बाबर...

सुनको मूल्य बढ्यो

काठमाडौं ।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ । बुधबार तोलाको रु एक लाख १२ हजार पाँच सय रहेको सुनको मूल्य आज प्रतितोला रु एक लाख १२ हजार...

शेयर बजार आईतवारमात्रै सञ्चालनमा आउने

काठमाडौं । शेयर बजार तीन दिनका लागि  बन्द रहने भएको छ । अब लगातार तीन दिनसम्म शेयर कारोबार नहुने भएपछि आइतबार मात्र कारोबार गर्न सकिने भएको हो । बिहीबार जनै पूर्णिमा तथा रक्षा बन्धनमा संघीय सरकारले...

मिथिलामा आज राखी मनाइँदै

महोत्तरी । महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज ‘राखी’ पर्व मनाइँदै छ । चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडिमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’...

बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु

काठमाडौं ।  मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना...

RECENT POSTS

HOT NEWS