आज ‘गाईजात्रा’ मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा...

टी–२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया १ सय ११ रनले विजयी

एजेन्सी । घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया १ सय ११ रनले विजयी भएको छ । योसँगै तीन खेलको सिरिजमा अस्ट्रेलियाले १–० को अग्रता लिएको छ । दक्षिण अफ्रिकाले भने घरेलु मैदानको...

दिल्ली : जी–२० बैठकका बेला बाँदरसँग जुध्न विशेष तयारी

एजेन्सी । अर्को महिना आयोजना हुन लागेको जी–२० बैठकअघि भारतको राजधानी दिल्लीमा तीव्र तयारी भइरहेको छ । त्यसमा सहभागी हुन विश्वभरका नेताहरू दिल्ली जानेछन् । यसैबीच, दिल्लीको सडकमा जडान गरिएका केही कटआउटहरूले मानिसहरूको ध्यान तानिरहेका...

एमसीसीमा गरिएको १२ बुँदे घोषणा नै झुटको खेती : केपी ओली

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीमा गरिएको १२ बुँदे घोषणा नै झुटको खेती भएको आरोप लगाएका छन्। अध्यक्ष ओलीले विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै १२ बुँदे व्याख्यात्मक घोषणा भनेर नेपाली जनतालाई...

सेयर कारोवारमा गिरावट

काठमाडौं ।  सेयर बजारको सुस्त चालले कारोवारको चौथो दिन वुधबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से परिसूचक २.८२ अंकले घटेर १९९०.५९ अंकमा अडिएको छ। १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको...

एमसिसीका कारण समाजवादी मोर्चामा मनमुटाव

काठमाडाैं । अमेरिकी सहयोग परियोजना एमसिसीको कार्यान्वयनलाई लिएर समाजवादी मोर्चाभित्र खटपट देखिएको छ। एमसिसी कार्यान्वयनबारे छलफल गर्न बुधबार बिहान ७ बजे मोर्चाको एउटा घटक नेकपाका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,...

एमसिसीको पाँचवर्षे समयावधि आजदेखि सुरु हुँदै

काठमाडौं । नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बीच २०७४ भदौ २९ मा भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरुपमा लागू हुने मिति (इन्ट्री इन् टू फोर्स–इआइएफ) आजदेखि सुरु...

एसिया कप क्रिकेट : पाकिस्तानले टस जित्यो

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिनुभएको छ...

प्रदूषणले घटाउँदै पाँच वर्ष आयु

वर्षाको समय छ । वर्षाका कारण वायु प्रदूषण घटेकाले खासै चर्चा छैन तापनि सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपालमा वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पारेको र नेपालीको सरदर आयु घटेको देखाएको छ । मंगलबार...

सरकारले अघि सार्‍यो पशुको पञ्जीकरणको योजना

काठमाडौं । सरकारले हरेक पशुको विवरण राख्ने गरी पशु पञ्जीकरणको योजना अघि सारेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले सङ्घीय, प्रदेश र स्थानीय तहबिच समन्वय तथा सहकार्यमा पशुको पञ्जीकरणको योजना...

RECENT POSTS

HOT NEWS