६० किलो सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरुमाथि अनुसन्धान थालनी

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरुको सम्पत्तिमाथिको अनुसन्धान थालेको हो । ‘सुन प्रकरणमा मुछिएका...

केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा महोत्सव

-विजय रावत जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ । सो तीर्थस्थललाई जिल्लाबाहिर परिचित गराई यसको आध्यात्मिक र सांस्कृतिक महत्वका बारेमा जानकारी दिन सो...

एमसीसी आजदेखि कार्यान्वयनमा आउँदै

काठमाडौं । बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना बुधबारदेखि कार्यान्वयनमा आउँदै छ । पाँच वर्षको समय तोकिएको एमसीसीका परियोजना कार्यान्वयनको अवधि ३० अगस्त २०२३ अर्थात् आगामी १३ भदौदेखि सुरु हुने (इन्ट्री इन्टु फोर्स) समझदारी...

सभामुख र संसदीय समितिका सभापतिबीच छलफल

काठमाडौं । सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल सुरु भएको छ । बुधबार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरुसँग छलफल सुरु भएको हो । बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनुका साथै...

आठ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख १२ हजार पाँच सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख ११ हजार सात सयमा कारोबार भएका सुनको मूल्य...

UPDATE : पाल्पामा जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

 पाल्पा । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा यमबहादुर बोहरा, अन्दाजी ५० वर्षीया मनकला चुदारा र रेत भुजेल रहेका छन् । तम्घासबाट बुटवलका लागि...

अरिङ्गालले टोकेर युवकको मृत्यु

काठमाडौं । मंगलबार साँझ अरिंगालले टोक्दा घाइते भएका स्याङ्जाको विरुवा गाउँपालिका- १ का युवकको उपचारका क्रममा मृत्यु भएको छ । घर नजिकैको जंगलमा अरिंगाल पोल्ने क्रममा स्थानीय २८ वर्षका चेलिस श्रेष्ठ घाइते भएका थिए । उनको...

कैफियत देखिएका वस्तुको नमुना परीक्षण

काठमाडौं  । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७९/८० मा बजार अनुगमनका क्रममा ५५ वटा वस्तुको नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाएको जनाएको छ । विभागले सो अवधिमा तीन हजार ६९५...

पोखरा विश्वविद्यालयका उपप्राध्यापक बरालविरुद्ध भ्रष्टाचार आरोप

काठमाडौं । पोखरा विश्वविद्यालयका उपप्राध्यापक  रविन्द्र प्रसाद बरालले बिना स्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार बरालले अन्य स्थानमा काम नगर्ने प्रतिबद्धता पेश गरी...

श्रीनगर एग्रिटेकले आइपिओ निष्कासन गर्ने

काठमाडौं । श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले आइपिओ (सेयर) निष्कासनका लागि प्रक्रिया अगाडि बढाउन आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडलाई नियुक्त गरेको छ । श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतीशचन्द...

RECENT POSTS

HOT NEWS