क्रिकेटका महारथीसँग भिड्दै नेपाल
काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ सम्पन्न भएको छ ।
आज यहाँ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘दीर्घ साधना सम्मान’ विसं २०७८ बाट...
नेप्सेमा ५.०५ अंककाे गिरावट
काठमाडौं । मंगलबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५.०५ अंक घटेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि सुस्ताएको छ ।
मंगलबार कारोबार खुलेको पहिलो एक घण्टाको अवधिमा झिनो अंकले उकालो लागेको बजार त्यसपछि...
कोशी प्रदेशमा सघाउने विषयमा सहमति भएकाे छैन : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनसँग कोशी प्रदेशमा सघाउने विषयमा कुनै सहमति नभएको जनाएका छन्।
गठबन्धनसँग मिलेर संघीय संसद्को समितिमा सभापति पाए पनि कोशी प्रदेशमा सभामुख र मन्त्री लिएर गठबन्धनलाई सघाउने...
चीन भ्रमणमा जानेले अनिवार्य कोरोना परीक्षण गर्न नपर्ने
एजेन्सी । चीन जाने पर्यटकका लागि बुधबार (३० अगस्ट) देखि कोरोना परीक्षण अनिवार्य नहुने भएको छ। चीन भ्रमणमा जाने पर्यटकहरूका लागि न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण गर्नु पर्ने व्यवस्था हटाउन लागिएको हो।
सोमबार चिनियाँ...
१६ चालिस किलोमा ट्रक पल्टिँदा १७ भैँसी र पाडा मरे
नवलपुर । नवलपुरमा भैँसी बोकेको ट्रक पल्टिँदा भैँसी र पाडा मरेका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती १६ चालिस किलो भन्ने स्थानमा ट्रक पल्टिँदा १७ भैँसी र पाडा मरेका हुन्।
कपिलवस्तुको चनौटाबाट काठमाडौं जाँदै गरेको ना...
नेविसंघले शुल्क वृद्धिको विरोधमा शवयात्रा निकाले
काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले शवयात्रा निकालेको छ।
नेविसंघले स्नातक तहमा गरेको शुल्क वृद्धिको विरोधमा मंगलबार बिहान पुल्चोकदेखि माइतीघर मण्डलासम्म शवयात्रा निकालेकाे हाे।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारसम्म शवयात्रा निकाल्ने बताइए पनि प्रहरीले माइतीघरबाट अगाडि...
संसारभर बच्चाको नालको ब्लड बैंक यसकारण बढ्याे !
काठमाडौं । एउटा रक्तकोशिकाबाट नै हाम्रो शरीरमा ६ पिन्ट अर्थात् ३.४ लिटरसम्म रगत बन्न सक्छ ।
हार्वर्ड स्कुलका प्राध्यापक तथा बोस्टस्थित स्टेम सेल कार्यक्रमका निर्देशक लियोनार्ड जोनका अनुसार हरेक वर्ष स्टेम कोशिका रगतको मद्धतले गरिएका...
लुम्बिनीमा १३ महिनामा जंगली च्याउ खाँदा ८ जनाको मृत्यु, १६१ जना बिरामी
दाङ । गत २६ असारमा जंगलमा घाँस काट्न जाँदा रोल्पा लुंग्री गाउँपालिका–५ बुझिङकी ३३ वर्षीया भीमा गुरुङले च्याउ लिएर फर्किइन् । बेलुका त्यसैको तरकारी पकाएर दुई छोरा र उनले त्यसैसँग खाना खाए र सुते ।
अर्कोदिन...
चीनले भारतको अरुणाचल प्रदेशलाई समेटेर ‘स्टान्डर्ड म्याप’ सार्वजनिक
नयाँ दिल्ली । चीनले सोमबार आफ्नो नयाँ नक्सा जारी गरेको छ । उसले उक्त नक्सालाई 'स्टान्डर्ड म्याप' भनेको छ ।
नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीनलाई आफ्नो हिस्सा रहेको देखाइएको छ । नक्सामा साउथ...
रुसी राष्ट्रपति भ्लादिमर पुटिनको भारत भ्रमण रद्द
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमर पुटिनको भारत भ्रमणको कार्यक्रम रद्द भएको छ। यसअघि सेप्टेम्बर ९ र १० तारिखमा भारतको नयाँदिल्लीमा हुन गइरहेको जी-२० शिखर सम्मेलनमा पुटिन सहभागी हुने भनिएको थियो।
रुसी मिडियासँग कुरा गर्दै पुटिनका प्रेस संयोजक दिमित्री...

























