चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत भेटिएको छ । खाग र खुर नभेटिएकाले शिकारीले मारेको आशङ्का गरिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको...

नारायणगढ–मुग्लिन सडकका दुई पुल दसैँअघि सञ्चालनको तयारी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई नयाँ पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने...

हेल्लो सरकार अब २४ सै घण्टा सञ्चालन हुने

काठमाडौं । नागरिकको गुनासो सुन्न सरकारले सुरु गरेको हेल्लो सरकार अब २४ सै घण्टा सञ्चालन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हेलो सरकारको सेवालाई तीन सिफ्टमा बिस्तारित...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ललितपुर ।  वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका- २ बस्ने ३६ वर्षीय सुजन नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नगरकोटीले ती किशोरीलाई बिहीबार दिउँसो सोही नगरपालिका-२ त्रिवेणीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको...

सिंहदरबारमा आगो लगाइदिने बालेनले दिए चेतावनी

काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाहले सरकारले महानगरका गाडी रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन्। उनले सिंहदरबारमा आगो लगाइदिने चेतावनी सामाजिक सञ्जालबाट दिएका हुन्। शनिबार अबेर ९ बजेर ३५ मिनेटमा सामाजिक सञ्जालमा उनले राखेको स्टाटसमा...

सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय

काठमाडौं ।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख १२ हजार छ सय तोकिएको छ । साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. एक सयले बढेको...

जनताको हक अधिकार दिलाउन माकेको भूमिका अविस्मरणीय : मौलाना

कपिलवस्तु । नेकपा माओबादी केन्द्रका राष्ट्रीय अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले शनिबार वडा स्तरमा जनता संग विशेष रूपांतरण अभियानको देश भरि एकै पटक उद्घाटन गरे संग कपिलवस्तु को विजयनगरको वडा नं ३ मा...

नेपाली सिनेमा विश्वभरका दर्शकलाई लक्षित गर्दै फिल्म निर्माण हुनुपर्छ : मनिषा कोइराला

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले विश्वभरका दर्शकलाई लक्षित गर्दै फिल्म निर्माण हुनुपर्ने बताएकी छन् । ‘२१ औं शताब्दीमा रिल : नेपाली सिनेमाको विकास’ विषयमा काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो दिन शनिबार बोल्दै मनिषाले उक्त...

रसुवाको डिम्साबाट हराएका तीर्थयात्री ३ दिनपछि भेटिए

रसुवा ।  जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका तीर्थयात्रु भेटिएका छन् । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ दुप्लुगाउँ घर भई काठमाडौँ लाजिम्पाट निवासी १६ वर्षीय प्रवेश तामाङ शनिबार अपराह्न फेला परेका हुन् । आफ्नी आमाको साथमा गोसाइँकुण्डबाट फर्कने क्रममा...

आजकै दिनमा खाडी मुलुक कतार स्वतन्त्र

काठमाडौं । सन् १९७१ मा आजकै दिन (सेप्टेम्बर ३) मा खाडी मुलुक कतार स्वतन्त्र भएको थियो । ब्रिटिस शासनको ५५ वर्षपछि कतारले स्वतन्त्रता पाएको थियो । बेलायतले युनाइटेड अरब इमिरेट्स र बहराइनसँगको सम्झौतापछि १९६८ मा खाडी क्षेत्रबाट बाहिरिने...

RECENT POSTS

HOT NEWS