वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक  दावा दोर्जे शेर्पाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा...

भदौ २२ र २५ गते म्यानमारसँग नेपालले मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं । नेपालले मित्रराष्ट्र म्यानमारसँग यहि भदौ २२ र २५ गते उसैको भूमिमा खेल्न लागेको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार म्यानमारसँगको...

न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । बंगालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। जल तथा...

हिरासतमा रहेकी महिलामाथि गरिएका बलात्कारको घटनामा गम्भीर ध्यानाकर्षण

काठमाडाैं । महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालले इलाका प्रहरी कार्यालय कञ्चनपुर स्थित हिरासतमा रहेकी महिलामाथि गरिएका बलात्कारको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यहि भाद्र महिनाको ८ गते विभिन्न सञ्चार माध्यममा प्रकाशन भएको समाचारका...

नेपाली चलचित्र क्षेत्रले सोचेअनुसारको प्रगति गर्न नसक्नुको कारण स्वयं चलचित्रकर्मी

ललितपुर। कलाकार, निर्देशक तथा गीतकार नीर शाहले नेपाली चलचित्र क्षेत्रले सोचेअनुसारको प्रगति गर्न नसक्नुको कारण स्वयं चलचित्रकर्मी रहेको बताएका छन् । उनले गत शुक्रबारदेखि ललितपुरमा भइरहेको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा आयोजित सत्रमा आफ्नो विचार राख्दै...

फेसबुक चलाउन पैसा तिर्नुपर्ने !

एजेन्सी । यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ । मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ ।...

भेट्रान्स टी- २० क्रिकेटमा नेपाल भेट्रान्सले कुवेत बादशाहलाई ४३ रनले हरायो

काठमाडौं । इन्टरनेशल भेट्रान्स टी- २० क्रिकेट शृंखलाको आइतबार खेलिएको दोस्रो खेलमा नेपाल भेट्रान्स टोली विजयी भएको छ । दोस्रो खेलमा नेपाल भेट्रान्सको जितसँगै दुई खेलको शृंखला पनि एक- एकको बराबरीमा सकिएको छ । काठमाडौंमा...

खोकनामा १२ वर्षे रुद्रायणीदेवी मेला सुरु

ललितपुर । ललितपुरको खोकनामा लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणीदेवी मेला शनिबारदेखि सुरु भएको छ । शुक्रबार देवीको पूजा गरेपछि  हिजाे शनिबार रुद्रायणीदेवीलाई मन्दिरभित्र गुप्तबास राखिएको छ । मेला सुरु हुने दिनमा राष्ट्रको सम्मानीय व्यक्तिलाई...

लाखेनाच संरक्षण गर्न प्रतियोगिता

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लाखेनाच संरक्षणका लागि जिल्लामा  पहिलोपटक लाखेनाच प्रतियोगिता सम्पन्न भएको छ । कावासोती नगरपालिकाभित्रका पाँचवटा गुठीको  सहभागीता रहेको सो प्रतियोगितामा श्री गणेश भीमसेन नेवाः गुठी कावासोती–१७ गोछडा प्रथम , भीमसेन...

म्याग्दीबाट रैथाने बाली लोप हुँदै

गलेश्वर ।  आनुवांशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट विभिन्न ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । करिब सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका...

RECENT POSTS

HOT NEWS