उपत्यकासहित देशैभर हल्कादेखि मध्यम वर्षा
काठमाडौं । काठमाडौं उपत्यकासहित देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बुधबार बिहानैदेखि देशभर वर्षा भइरहेको जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।
मनसुनी न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशैभर वर्षा भएको हो ।...
आहा डल्फिन उफ्रँदै गरेको हेर्न क्या मज्जा
टीकापुर (कैलाली) । कैलालीको लम्कीचुहाका हरि सुनार डल्फिन हेर्न कैलालीको टीकापुरस्थित वडा नं ७ बैदी ढुङ्गानाटोलमा पुग्नुभयो । साथीसहित बैदीस्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा पुग्नुभएका उहाँले डल्फिन उफ्रेको हेरेर आनन्द लिनुभयो ।...
काठमाडौंको वीर अस्पतालमा पर्यटनमन्त्रीका बुवाकाे निधन
काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ ।
मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको निजी सचिव डाक्टर डिजन भट्टराईले जानकारी दिए ।
उनी...
निश्चित कार्कीले आईएसएफ यू-१५ जिम्न्यासाइडमा स्वर्ण पदक जिते
रियो दि जेनेरियो । नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू-१५ जिम्न्यासाइडमा स्वर्ण पदक जितेका छन् ।
ब्राजिलको रियो दि जेनेरियोमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार भएको कलरवेल्ट पुम्सेको फाइनलमा उनले ब्राजिलका खेलाडीलाई पराजित गरी स्वर्ण...
एमसीसी कार्यान्वयन गर्न नदिने भन्दै अवरोध अभियान सुरु
काठमाडाैं । बिप्लव नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयन गर्न नदिने भन्दै अवरोध अभियान सुरु गरेको छ ।
नेकपाले एक प्रेस बिज्ञप्ति जारी गर्दै भनेको छ - केही दिन यता अमेरिकी परियोजना एमसीसी र नेपाल सरकार बीच...
नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधी प्रयोग गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकामा डेंगी रोग फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधी प्रयोग गर्ने भएको छ।
महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौंमा डेंगी फैलन नदिन लामखुट्टेको लार्भा...
कुखुराको अवैध आयात रोक्न निर्देशन
काठमाडौं । कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको जनगुनासोलाई गृह मन्त्रालयले कडाइपूर्वक सम्बोधन गरेको छ। यसबारे उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भदौ ३ गते सरोकारवाला सरकारी र व्यवसायी निकायबीच बृहत छलफल...
थाइ पूर्वप्रधानमन्त्रीलाई आठ वर्षको जेल सजाय
ब्याङ्कक । थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ । नेता सिनावात्रालाई उनको अनुपस्थितिमा अदालतले तीन वटा अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको काराबासको सजाय आज सुनाएको हो ।
नेता...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी प्रस्थान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गरेका छन्। अध्यक्ष लिङ्देन आज बिहान त्यसतर्फ लागेका हुन्। भातृसंगठन प्रवासी नेपाली एकता समाजको निमन्त्रणामा साउदी अरब र दुबईमा हुने विविध कार्यक्रममा सहभागी...
सुनचाँदीको मूल्य बढ्याे
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य २०० र चाँदीको मूल्य २५ रुपैयाँले बढेको जनाएको हो ।
यससँगै...

























