पढेकाे कुरा स्मरण शक्ति बढाउने तरिका
ब्यक्तिको स्मरण क्षमतालाई विभिन्न कुराहरुले प्रभावित पारेको हुन्छ । कुनै पनि पढेका कुराहरुलाई लामो समयसम्म सम्झनामा रहिरहोस भन्ने चाहना धेरैको हुन्छ तर सबैले चाहेजस्तो कहिलल्ललै हुँदैन । पछिल्लो समयमा त झन विभिन्न वातावरणीय प्रभाब...
मुक्त फाउन्डेसनको आयोजनामा प्रथम ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुने
काठमाडौं । मुक्त फाउन्डेसनको आयोजनामा प्रथम ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । उक्त कार्यक्रममा गण्डकी विश्वविद्यालय, त्रि–चन्द्र क्याम्पस (मानवशास्त्र विभाग), त्रिचन्द्र मानवशास्त्र समाजलगायत अन्य विभिन्न संघ तथा संस्थाहरुको सहकार्य रहेको छ ।
रिपोर्टर्स...
भुमि अघिकार तथा श्रमिक संगठनको बैठक सम्पन्न
काठमाडाैं । भुमि अघिकार तथा श्रमिक संगठन काठमाडौं महानगरपालिका कमिटीको दाेस्राे बैठक गणेश श्रेष्ठको अध्यक्षतामा महानगर कार्यालय पुतलीसडकमा भाद्र ५ गते मंगलबार बसेकाे छ ।
साे बैठकमा नेकपा (एमाले) पोलितब्यूरो सदस्य तथा महानगर पार्टी इन्चार्ज...
नेप्से सूचक २०४५.४५ अंकसम्म बढ्याे
काठमाडौ । सेयर बजारमा सकारात्मक संकेत देखिएको छ ।
बुधबार नेप्से सूचक २९.४७ विन्दुले बढेर २०४५.४५ अंकमा आइपुगेको छ । ३ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार...
जग्गाधनीसँग घुस लिएको आरोपमा अमिन पक्राउ
काठमाडौं । नापी कार्यालय, लहान सिरहामा कार्यरत अमिन दीपरन्जन यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले अमिन यादवले १० हजार घुस लिएको...
सुन तस्करी छानबिन गर्न आयोग गठन
काठमाडौं । सङ्घीय संसदमा उपस्थित राष्ट्रिय मान्यताप्राप्त सात दलहरूबीच दुई बुँदे सहमति भएको भएको छ । यो सहमतिसँगै अब सदनका कारबाही सुचारु हुने भएको छ । दलहरूबीच सुन तस्करीबारेमा छानबिन गर्न आयोग गठन गर्ने सहमति...
कालीमाटी बजारमा दुई दिनदेखि प्याज आएन
काठमाडौं । भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । काठमाडौंको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् । कालीमाटी बजारमा दैनिक...
२५ वर्षीया पत्रकार एलिजाले आत्मदाह गरिन्
पोखरा । पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) ले शरिरमा पेट्रोल छर्केर आत्महत्या गरेकी छन् । २५ वर्षीया एलिजाले पोखरा ८ जाल्पारोडस्थित आफ्नै निवासमा आत्मदाह गरेकी हुन् ।
जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज...
बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
रुपन्देही । बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक तथा प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । स्वर्गीय कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि. अनामनगर काठमाण्डौंको आयोजनामा मंगलवार...
धादिङ बस दुर्घटनामा परी ८ जनाको मृत्यु
धादिङ । गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ।
मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन।
घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल...























