नयाँ भरतपुर सबस्टेसन सञ्चालनमा

काठमाडौं । नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सो सबस्टेसनसँगै हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारणलाइनको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीमा...

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

  काठमाडौं । सिरहा, कर्जन्हा नगरपालिका-३ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिलाको गएराति घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी...

सेयर बजारमा दोहोरो अंकको वृद्धि 

काठमाडौं । सबै उपसूचक हरियो भएका दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार १७.६९ अंकले बढेको बजार २०१५.९८ विन्दुमा पुगेर रोकियो । यो ०.८८ प्रतिशतको वृद्धि हो । मंगलबार सबै उपसूचकहरुमा...

राप्तीका मेयरको छड्के बुद्धशान्तीमा गुणस्तरहिन खाजा, आपपानीका प्रधानाध्यापकनै कारवाहिमा

काठमाडाैं । राप्ती २ को बुद्धशान्ती माविले दिदै आएको दिवा खाजा गुणस्तरि हिन भेटिएको छ । विद्यालयमा नियमति दिदै आएको दिवा खाजामा विद्यालयकै विद्यार्थीले विरोध गर्न थालेपछि नगर प्रमुख शमशेर लामा सहितको टोलिले मंगलवार अनुगमन...

कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं ।  कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने ३७ वर्षीय प्रकाश बोहरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारका लागि कुक...

संसद बैठक बुधबार दिउँसो ३ बजे बस्ने

काठमाडौं । आज ३ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक नबस्ने भएको छ। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन प्रकरणमा उच्चस्तरीय समितको कार्यविधिबारे टुंग्याउने, ४ बजे प्रधानन्यायाधीशको शपथमा प्रधानमन्त्री र सभामुख जानुपर्ने र एमाले अध्यक्ष ओली...

शितल निवासमा ओली अनुपस्थित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले उपस्थित नहुनुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो पार्टीसँग जोडेका छन् । मंगलबार बिहानका लागि राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमालेका नेताहरु उपस्थित...

सामाजिक सञ्जाल एक्समा काम खाेज्न सकिने

एजेन्सी । सोसल मिडिया प्लाटर्फम एक्समा लगातार नयाँ परिवर्तन तथा फिचरहरु थप भैरहेका छन् । स्थापनाकालदेखि नै रहेको ट्वीटर नाम परिवर्तन भएर एक्स बनेको यो प्लाटर्फममा प्रयोगकर्ताका लागि एउटा गज्जबको फिचर थप हुँदैछ ।...

ललिता निवास प्रकरणमा सीआईबीले लियो गच्छदार र साहसँग पनि बयान

काठमाण्डाै - ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री विजयकुमार गच्छदार र राज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ । सीआईबीले पक्राउ पूर्जी जारी भएका पूर्वमन्त्री चन्द्रदेव जोशीसँग पनि...

महिला कर्मचारीलाई तलब लिन बोलाएर कुटपिट

काठमाडाैं । ललितपुरको महालक्ष्मी नगरपालिका वडा ४ रमणीय वस्तीटारमा सञ्चालित ओेर्टिक गार्मेन्टमा महिला कर्मचारीलाई तलब लिन बोलाएर कम्पनी हाताभित्र नै कुटपिट भएकोछ । मानेभञ्ज्याङ ३, उबूओखलढुङ्गा स्थायी घर भई हाल महालक्ष्मी नगरपालिका वडा नं १...

RECENT POSTS

HOT NEWS