डेनमार्कले युक्रेनलाई एफ–१६ लडाकु विमान दिने
मस्को । डेनमार्कका लागि रुसी राजदूतले डेनर्माकले युक्रेनलाई एफ–१६ लडाकु विमान दिने प्रस्तावले थप ‘द्वन्द्व’ सिर्जना हुने चेतावनी दिएका छन् । आइतबार डेनिस प्रधानमन्त्री मेट फ्रेडेरिक्सनले युक्रेनलाई यो र आगामी वर्षभित्र १९ वटा एफ–१६...
नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला
दाङ । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला लागेको छ । नेपाली कांग्रेस सम्बद्ध नेविसंघले लगाएको ताला दुई महिनापछि खुलेको हप्ता दिन पनि नपुग्दै नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले ताला लगाएको हो...
कथानक चलचित्र ‘लाइटर’ निर्माण हुने
काठमाडौं । नेपाली कथानक चलचित्र ‘लाइटर’ निर्माण हुने भएको छ । निर्देशक राजु गिरीले अस्ट्रेलिया निवासी सरोज खनालसँग मिलेर यो चलचित्र निर्देशन गर्न लागेका हुन् ।
निर्माण टिमले चलचित्रको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण...
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरु
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र...
१० वर्षमा पाँच गुणाले बढ्यो सेयर पुजीकरण
काठमाडौं । अर्थतन्त्रको प्रमुख हिस्साका रूपमा रहेको मुलुकको सेयर बजारको पुँजीकरण एक दशकमै पाँच गुणाले बढेको छ । डिजिटल प्रविधिमा आएको विकाससँगै अनलाइनबाट हातहातमा कारोबार गर्न मिल्ने भएपछि लगानीकर्ताको आकर्षणले पुँजी बजारमा छोटो समयमै...
निफ्राको सञ्चालकमा प्रवीण सुवेदी नियुक्त
काठमाडौं। पूर्वाधार विकास बैङ्क (निफ्रा)को सञ्चालकमा प्रवीण सुवेदी नियुक्त भएका छन् । भदौ ३ गते बसेको बैङ्क सञ्चालक समितिको बैठकले सुवेदीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सुवेदी सर्वसाधारण लगानीकर्ताको समूहको प्रतिनिधित्व गर्दै सञ्चालकमा...
सडक सवारी दुर्घटना हुँदा बाबु छोरीको मृत्यु
बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका २ हङकङ डाँडास्थित बर्दिबास औरही सडक खण्डमा सवारी दुर्घटना हुँदा बाबु छोरीको मृत्यु भएको छ ।
दुर्घटनामा परी बर्दिबास ८ हात्तीलेटका ५५ वर्षीय बुवा उपेन्द्र महतो र उहाँकी २२ वर्षीया...
काठमाडौं महानगरले दर्ता नभएका टिकट बुकिङ काउण्टर हटाउन थाल्याे
काठमाडौं । काठमाडौं महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौंको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको...
हरियो तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगियो
काठमाडौं । चाडपर्व नजिकिएसँगै उपत्यकाका बजारमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । पछिल्लो २०/२२ दिनको बिचमा हरियो तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगिएको हो ।
पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ । खुद्रा...
यू–१६ साफ च्याम्पियनसिप खेल्ने टोली सार्वजनिक
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१६ साफ च्याम्पियनसिप खेल्ने टोली सार्वजनिक गरेको छ ।
भुटानमा सेप्टेम्बर १–१० सम्म आयोजना हुने साफ यू–१६ मा प्रतियोगिताका लागि प्रमुख प्रशिक्षक रविन्द्र शिलाकारले सोमबार अन्तिम टोली घोषणा...

























