पहिलो वर्षमै मधेस विश्वविद्यालयमा विद्यार्थीको चाप बढ्दो
वीरगञ्ज । मधेस विश्वविद्यालयले पहिलो पटक पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयमा पहिलो पटकमै विद्यार्थीको चाप बढ्दै गएको छ । कानुन र जनप्रशासन सङ्कायमा भर्नाका लागि आवेदन दिन विश्वविद्यालयले सूचना जारी गरेको छ...
नेपाल प्रविधि विद्याभूषण पुरस्कारबाट सम्मानित गरिने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानका दुई विद्यार्थीलाई नेपाल प्रविधि विद्याभूषण पुरस्कारबाट सम्मानित गरिने भएको छ ।
विश्वविद्यालय अनुदान आयोगले आगामी असोज २ गते राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्यार्थीलाई पुरस्कृत गर्ने भएको...
समस्याग्रस्त आयोजनाको सङ्ख्या शून्यमा झारिँदै
गण्डकी । गण्डकी प्रदेशको भौतिक पूर्वाधार र यातायात क्षेत्रमा सुधारको प्रयास थालिएको छ । समस्यामा रहेका आयोजनालाई गति दिनेदेखि सेवा प्रवाहलाई चुस्त पार्न प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय लागिपरेको हो ।
बजेट...
बाल सुधार गृहबाट कैदीहरु भागे
काठमाडौं । सानोठिमीस्थित बाल सुधार गृहबाट कैदीहरु भागेपछि उपत्यकाभरि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा सुरक्षाकर्मीहरु हाई–अलर्टमा रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी गराए । ‘भागेर उपत्यकाका अरु जिल्लामा...
उपप्रधानमन्त्री खड्का र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच भेट
काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाबीच भेटघाट भएको छ । भेटमा निर्वाचनसम्बन्धी आवश्यक कानुनबारे छलफल भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।
उनीहरुबीच प्रदेश र स्थानीय तहमा रिक्त...
जित स्वया व मिसां नेपाल भाषाको म्युजिक भिडियाे छायांकन सम्पन्न
काठमाडाैं । तिर्थमान महर्जनको रचनामा जित स्वया व मिसां नेपाल भाषाको म्युजिक भिडियाे छायांकन सम्पन्न श्रावण ३१ गते बुधबार सम्पन्न भएकाे छ ।
नेपाल भाषाको म्युजिक भिडियाे शिव शाहीको संगीत संयोजन, निर्देशन र क्यामेरा तथा...
नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घट्याे
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९८ दशमलव २८ मा...
प्राचीन सहर बनेपा : जहाँ बर्सेनि हजारौँ कन्या पुजिन्छन्
काभ्रेपलाञ्चोक । प्राचीन सहर बनेपा, जहाँ छोराभन्दा बढी छोरीलाई महत्त्व दिइन्छ । काभ्रेपलाञ्चोकको यस सहरमा ‘छोरालाई काखा, छोरीलाई पाखा’ भन्ने उखानलाई मिथ्या बनाइदिएको छ । एक सय २१ वर्षअघि सुरु भएको ‘कन्या पूजा’को परम्पराले...
जापानमा औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी
टोकियो । जापानको मौसमसम्बन्धी निकायले सोमबार देशभरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी रहेको जनाएको छ ।
जापानको मौसमविज्ञान एजेन्सी (जेएमए) का अनुसार क्योटो सिटीमा दिनको उच्च तापक्रम ३८ डिग्री र आइजुवाकामात्सु, ओसाका,...
राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट प्रेमध्वज प्रधान र यादव खरेल पुरस्कृत
काठमाडौं । राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट वरिष्ठ गायक प्रेमध्वज प्रधान र वरिष्ठ गीतकार यादव खरेल पुरस्कृत भएका छन्।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरद्वारा शनिबार आयोजित ‘राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार, स्रष्टा सम्मान तथा...

























