सिआइबीले बयान नलिई पूर्व भूमि सुधार मन्त्री चन्द्रदेव जोशीलाई फर्काइदियो

काठमाडाैं । पूर्व भूमि सुधार मन्त्री चन्द्रदेव जोशीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बयान नलिइकन फर्काएको छ। ललिता निवास जग्गा प्रकरणमा सिआइबीले बयानका लागि बोलाएपछि जोशी सिआइबीको कार्यालय पुगेका थिए। तर डिएसपी रुगम कुँवरले आज...

बस्तीमा देखिने बाघलाई अझै नियन्त्रणमा लिन सकिएन

चितवन । बस्तीमा देखिन थालेको बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जको प्रयास असफल बन्दै आएको छ । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६, २७, २८ लगायतका क्षेत्रमा देखा परेको बाघ नियन्त्रणका लागि निकुञ्जले...

उपप्रधानमन्त्री खड्कासँग थाइल्याण्ड र म्यानमारका नेपालीभाषीको भेट

काठमाडौं । उपप्रधान एवम् तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग थाइल्याण्ड र म्यानमारमा रहेका नेपालीभाषीहरुको प्रतिनिधिमण्डल थाइ नेपाल एसोशिएसनले भेट गरेका छन् । रक्षा मन्त्रालयमा भएको भेटमा थाइ नेपाल एसोशिएसनका पदाधिकारीले उपप्रधानमन्त्री खड्का समक्ष आफ्ना पुर्खा पनि...

उपसभामुख दनुवारले आफैंले बोलाएको बैठकमा अनुपस्थित

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले उपसभामुखले विश्वासको मत लिने दिन बिदामा बसेर उपसभामुख सिर्जना दनुवारले संसदीय परम्परा तोडेको आरोप लगाएका छन् । उनले सोमबार विश्वासको मत लिने सम्भावना अब नरहेकाले १३ गतेभित्र...

विभिन्न स्थानमा डुबेर मृत्यु

काठमाडौं ।  मकवानपुर, कैलाश गाउँपालिका-१० भालटारस्थित मनहरी खोलामा डुबेर सोही ठाउँ बस्ने सुमन सिंह स्याङतानकी छोरी ४ वर्षीया प्रमिसा स्याङतानको आइतबार दिउँसो मृत्यु भएको छ । बर्दिया, मधुबन नगरपालिका-१ दुर्गानगरस्थित पत्थरबोधी खोलाबाट आएको नालीमा डुबेर...

त्रिभुवन विश्वविद्यालयले ४९औं दीक्षान्त समारोह आयोजना गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४९औं दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । एक सूचना जारी गर्दै त्रिविले दीक्षान्त समारोह २०८० आयोजना गर्ने जानकारी दिएको हो । गत वर्ष असार एक गतेदेखि गएकाे जेठ ३२ गते...

रसुवामा एक पैदलयात्री २ किलो सुनसहित प्रकाउ

काठमाडौं । रसुवामा एक जना पैदलयात्री २ किलो सुनसहित प्रकाउ परेका छन्। रसुवाका प्रहरी प्रमुख डिएसपी ज्योतिराम केसीका अनुसार शनिबार साँझ ५ बजे प्रहरीले चेक गर्दा टिमुरेबाट हिँडेर स्याफ्रुवेशी आइरहेका २४ वर्षका सुदीप शेर्पा बिस्कुटको आकार...

स्पेन महिला विश्वकप फुटबल विजेता

काठमाडौं । स्पेनलाई महिला विश्वकप फुटबल विजेता बनाउन एक मात्र निर्णायक गोल गरेकी कप्तान ओल्गा कार्मोनाका बुबाले विश्वकप फाइनलको दुई दिनअघि मात्रै निधन भएको थियो । तर आइतबार विश्वकपको फाइनलमा इंग्ल्याण्डविरुद्ध टिमको नेतृत्व गरेर मैदान...

सुनचाँदीको मूल्य स्थिर

काठमाडौ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३ सय र तेजाgoldबी सुनको मूल्य प्रतितोला एक लाख...

काठमाडौँ महानगरले श्रम बैंकमार्फत बेरोजगारलाई रोजगारीमा जोड्ने

काठमाडौं ।  काठमाडौं महागरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ । सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा...

RECENT POSTS

HOT NEWS