वर्तमान सरकारप्रति जनताको आशा पलाएको छ
कीर्तिपुर । प्रतिनिधिसभाका पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले वर्तमान सरकारप्रति जनताको आशा पलाएको बताउनुभएको छ ।
आइतबार यहाँस्थित ‘जनतासँग माओवादीको विशेष रुपान्तरण अभियान’ विषयमा कीर्तिपुर नगरपालिकाको बैठकमा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले विकास, समृद्ध, सुशासन,...
आज नागपञ्चमी
काठमाडाैँ ।नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ ।
यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको...
डेंगु सङ्क्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेंगु सङ्क्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताएका छन्। धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसितको भेटमा आज उनले डेंगु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रभावकारी कदम...
अनुमति नलिई रासायनिक मल बिक्री गरेकाले २ लाख रुपैयाँ जरिबाना
इलाम । विनाअनुमति रासायनिक मल बिक्री गरेको भन्दै इलाम बजारमा सञ्चालित ‘मा दुर्गा एग्रिकल्चर एण्ड सप्लायर्स’लाई आइतबार २ लाख रुपैयाँ जरिबाना गरिएको छ ।नेपाल सरकारले कृषकहरूलाई अनुदानमा उपलब्ध गराएको रासायनिक मल विनाअनुमति बिक्री वितरण र...
साउदीको तेल र नेपालको पानी साटेर सम्बन्धलाई अझ प्रगाढी बनाउँ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले साउदी अरेवियाका राजदूत साद अबु हाइमेद समक्ष तेल र पानी साटफेर गर्ने प्रस्ताव गरेका छन् ।
आइतबार भएको भेटबारे जानकारी दिँदै पर्यटन मन्त्री किरातीले लेखेका...
‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि अविरल घिमिरेले जित्याे
काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् ।
शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै उनी च्याम्पियन बनेका हुन् ।
‘हिमालय...
प्याज निर्यातमा ४० प्रतिशत कर
काठमाडाैं । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ। सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एण्ड कस्टमले शनिबार प्याजमा ४० प्रतिशत भन्सार शुल्क लगाएको हो।
यो कर २१ डिसेम्बर २०२३ सम्म लागु हुने भएको छ।...
बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
काठमाडौं । बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
आज बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले स्वयम्भुनजिकै अन्नपूर्ण चोकमा विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश-०२-०३७...
साहित्य सन्ध्या कृबा पुरस्कार डा वसन्त पन्तलाई
काठमाडौं । यस वर्षको साहित्य सन्ध्या कृबा पुरस्कार डा वसन्त पन्तलाई प्रदान गरिएको छ।
शनिबार काठमाडौंमा ओजित एक कार्यक्रममा डा पन्तलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
स्नायु तथा नशारोज विशेषञ डा पन्तले पुरस्कारले आफूुलाई थप जिम्मेवार...
भोलि प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ हुने
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको भोलि संसदीय सुनुवाइ हुने भएको छ ।
संसदीय सुनुवाइ समितिको आजको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा उनको सोमबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो...

























