पर्यटक आकर्षित गर्न नारायणीमा डुंगा सफारी
मध्यविन्दु (नवलपरासी बर्दघाट सुस्तापूर्व)। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुङ्गा सफारी सञ्चालन गरिने भएको छ ।
गैँडाकोट नगरपालिका-११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले नारायणीको शिख्रौली घाटदेखि उत्तरी भङ्गालो हुँदै दिव्यपुरीसम्म करिब ११ किलोमिटरमा...
माण्डवीमा नेपाल टेलिकमको एफटिटिएच सेवा सुभारम्भ
प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा नेपाल टेलिकमको एफटिटिएच सेवा सुभारम्भ भएको छ।गाउँपालिका सभाहल जस्पुरमा आयोजित कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माले नेपाल टेलिकमको एफटिटिएच सेवाको उद्घाटन गर्नु भएको हो।
उद्घाटनमा प्रमुख...
प्रधानमन्त्री ‘प्रचण्ड’ विरुद्धको मुद्दामा सनुवाइका लागि पेशी
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दामा सनुवाइका लागि पेशी तोकिएको छ ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा आज सुनुवाइका लागि पेशी तोकिएको हो...
यशोदा बोहोराको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल
काठमाडौं । अभ्यासका क्रममा गम्भिर रुपमा घाइते भएकी नेपालकी पूर्व साफ यु–१५ महिला च्याम्पियनसिप विजेता यशोदा बोहोराको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरिएको छ ।
मधुवन – ४ बर्दियाकी स्थायी वासिन्दा यशोदाको पोखरामा जारी...
नेपालमा सूचनाको हक सम्बन्धी कानुन लागू भएको १७ औँ वर्ष प्रवेश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचनाको वास्तविक मालिक नागरिक भएको बताउनुभएको छ । १७ औँ राष्ट्रिय सूचना दिवसको अवसरमा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सूचनाको हक सम्बन्धी कानुन नेपालमा लागू भएको १६...
याे हाे सबैभन्दा सस्तो आइफोन
एजेन्सी । आफ्नो बहुप्रतिक्षित आइफोन १५ सिरिज लञ्च गर्ने तयारी गरिरहेको एप्पलले आइफोन १५ पछि सस्तो मूल्यको आइफोन एसई ४ पनि बजारमा ल्याउने तयारी गरिरहेको छ ।
बजेट फोनको रुपमा रहेको नयाँ पुस्ताको आइफोन एसई ४...
आज सुनको भाउ एक सय रुपैयाँले घट्याे
काठमाडाैं । हप्ताको पहिलो दिन आज सुनको भाउ एक सय रुपैयाँले घटेको छ ।
आज सुन तोलामा एक लाख १० हजार ३ सय रुपैयाँ छ । अस्ति शुक्रवार तोलाको एक लाख १० हजार चार सय...
आईएमई लाइफद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न
झापा । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शुक्रबार देशका प्रमुख स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनी स्थापना भएको छैटौं वर्ष सफलतापूर्वक पूरा गरेको उपलक्ष्यमा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
झापाको बिर्तामोडमा...
बागेश्वर धामका आचार्य धीरेन्द्रकृष्ण शास्त्री नवलपरासीको शाश्वतधाम पुगे
काठमाडौं । भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्रकृष्ण शास्त्री नवलपरासीको शाश्वतधाम पुगेका छन् । आइतबार त्यहाँ हनुमन्थ कथा बाचन कार्यक्रम सुरु भएको छ, जुन सोमबारसम्म चल्ने छ ।
चौधरी ग्रुपका बरुण चौधरीको निमन्त्रणमा शुक्रबार काठमाडौं आइपुगेका...
सत्रौँ राष्ट्रिय सूचना दिवस : ओखरेनी गाउँमा जागरण कार्यक्रम
काठमाडौं । सत्रौँ राष्ट्रिय सूचना दिवसका अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित ओखरेनी गाउँमा सूचनाको हकसम्बन्धी समुदाय जागरण अभियान सम्पन्न भएको छ ।
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्यसमिति काठमाडौँको आयोजनामा गत असारको...

























