नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा उडान गर्दै

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौँबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि...

आजको मौसम यस्ताे छ

काठमाडौं । आज (आइतबार) सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि...

‘मेरो डान्स युनिभर्स’ भारतका प्रितम राई विजेता

ललितपुर । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड)ले हात पारेका छन् । त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’को...

झापाकी कमला इराकमा ‘बन्धक’

झापा  । अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उहाँकी आमाले उद्धारका लागि अपिल गर्नुभएको छ । तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने...

चक्रपथका तीन ठाउँमा ‘अन्डरपास’ बन्ने

काठमाडौं । दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी गुड्ने ‘अन्डरपास’ (भेहिकल अन्डरपास) निर्माण हुने भएको छ । कङ्लकी–वसुन्धारा खण्डको गोङ्गबुस्थित नयाँ बसपार्क, बालाजुको ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ निर्माण...

त्रिविको आईटी कोर्ष बीआईसीटीई भर्ना खुला

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको शिक्षा शास्त्र सङ्कायले ब्याचलर अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेसन (बीआईसीटीई) मा भर्ना खुला गरेको छ । शिक्षा सङ्कायको डीन कार्यालय, बल्खुले एक सूचना जारी गर्दै यसबारे जानकारी...

काठमाडौं महानगरपालिका क्षेत्रका १ सय ७ स्थान बाढीको उच्च डुबानमा

गोविन्द पोखरेल काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रका १ सय ७ स्थान बाढीको उच्च डुबानमा रहेको पाइएको छ । महानगरपालिकाले प्रारम्भिक रुपमा विभिन्न वडाहरुको डुबानग्रस्त क्षेत्रको लगत तयार गर्दै १ सय ७ स्थानको पहिचान भएको हो...

तरकारी जोनका तत्कालीन प्रमुखसहित ३ जना भ्रष्टाचारमा दोषी ठहर

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका तत्कालीन प्रमुखसहित ३ जना भ्रष्टाचारमा दोषी ठहर भएका छन्। परियोजना कार्यान्वय इकाई (तरकारी जोन) चितवनका तत्कालीन प्रमुख तथा बरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेसहित ३ जनालाई विशेष अदालतले भ्रष्टाचारमा...

 ‘पशुपति प्रसाद २ : भष्मे डन’को फर्स्ट लुक सार्वजनिक

काठमाडौं । ‘पशुपति प्रसाद २ : भष्मे डन’को फर्स्ट लुक सार्वजनिक भएको छ। चलचित्रका लेखक तथा निर्माता खगेन्द्र लामिछानेले फेसबुकमा सार्वजनिक गर्दै लेखेका छन्, ‘आज यस्तो संयोग पर्यो, आजभन्दा सात वर्ष अगाडि ठीक आजैको दिनमा पशुपति...

भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क

भरतपुर । भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड (शय्या) निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो । अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले...

RECENT POSTS

HOT NEWS