बीमितको हत्या गरी बीमा रकम भागबण्डा गर्ने अपराधको डरलाग्दो पाटो

काठमाडौं । बीमितको हत्या गरी बीमा रकम भागबण्डा गर्ने अपराधको डरलाग्दो पाटो बाराकी हजरा खातुन हत्या काण्डसँगै उजागर भएको छ । भयावह र डरलाग्दो परिदृष्य तब देखियो जब एउटी महिलाको हत्या गरी एक करोड...

हेल्लो सरकार अव २४ घण्टा खुला रहने

काठमाडौं। जनतासँगको सरोकारका विषय र गुनासाहरू राख्न पाउने गरी सुरुवात गरेको हेल्लो सरकार अव २४ घण्टा खुला रहने भएको छ । आठ घण्टाका दरले तीन सिफ्टमा रहेर गुनासोहरू टिपोट गरी कार्यान्वयन गर्नका लागि यो...

आज कीर्तिपुरमा बाघभैरवको जात्रा

काठमाडौं ।  कीर्तिपुरका आराध्यदेव बाघभैरवको जन्म दिनको रुपमा  प्रत्येक वर्षको सिंह संक्रान्ती अर्थात आज भदौ १ गतेका दिन बाघभैरवको जात्रा गरिने चलन रहेकाे छ । जात्राका अवसरमा मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघभैरवको मूर्तिलाई स्नान गराई...

नेपाल राष्ट्र बैंकको वार्षिक तथ्यांक सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्यांक सार्वजनिक गरेको छ। राष्ट्र बै‌ंकले शुक्रबार वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो। सार्वजनिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ। आयात...

फोनिज बागमती प्रदेशले २४ औं फोनिज स्थापना दिवस १२ बुँदे चौतारा घोष्णपत्र जारी गर्दै...

सिन्धुपाल्चोक । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशले २४ औं फोनिज स्थापना दिवस १२ बुँदे चौतारा घोष्णपत्र जारी गर्दै सम्पन्न गरेको छ । साउन २६ गते सिन्धुपाल्चोक जिल्लाको चौतारामा सम्पन्न (फोनिज) बागमती प्रदेश(नेवा–ताम्सालिङ)...

माथिल्लो तामाकोशी जलविद्युत्को हकप्रद सेयर खुल्दै

दोलखामा निर्माण सम्पन्न भएको चार सय ५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन गर्न लागेको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइएको अपर तामाकोशी हाइड्रोपावर कम्पनीले...

अब श्रम विभागका सम्पूर्ण सेवा अनलाइनमार्फत

काठमाडौं । सरकारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पूर्ण ‘डिजिटाइज’ गरी सम्पूर्ण सेवा अनलाइनमार्फत प्रवाह सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शरतसिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन...

सावित्राले युराेपियन क्लबमा गाेल गरेर इतिहास रचिन्

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ले इजरायलमा पहिलो गोल गरेकी छन् । होपएल रानानामा अनुबन्ध भएकी सावित्राले एथेना कपको दोस्रो चरणमा हाडेरा ट्यालेन्ट्स विरुद्धको खेलमा डेब्यु गोल गरेकी हुन् । उक्त...

रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला

रुकुम पश्चिम । रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ । मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको प्रहरीले जनाएको छ...

वितरण केन्द्र कृष्णनगरले १ बर्षमा उठायो ९० करोड भन्दा बढी विद्युत महसुल

कपिलवस्तु । भाद्र १ नेपाल विद्युत प्राधिकरणको ३८ औं बार्षिकोत्सवको उपलक्ष्यमा कृष्णनगर वितरण केन्द्रले विद्युतीय सुरक्षा तथा सचेतना सम्बन्धमा प्रभातफेरी कार्यक्रम गरेर मनाएको छ। आज विद्युत सम्बंधि सचेतनामूलक प्लेकार्ड, पोष्टर, हातमा लिएर तथा गाडिमा साउनडको...

RECENT POSTS

HOT NEWS