अन्तर्राष्ट्रिय युवा दिवस : योजना कार्यान्वयनमा समस्या

काठमाडौं । आज अगस्ट १२ तारिख । विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । सरकारले बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि...

लिजन्सको ‘मायामा’ सार्वजनिक

काठमाडाैं । उदाउंदो गायकको रुपमा आफुलाई सांगितिक क्षेत्रमा स्थापित गराउने क्रममा गायक लिजन्स श्रेष्ठले आफ्नो नयाँ सांगितिक कोसेली "मायामा" सार्वजनिक गरेका छन । आफ्नै स्वर, शब्द तथा संगीतमा तयार पारीएको उनको यो गीतको भिडियोलाई आफ्नै...

सरकारले सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडा नीति ल्यायाे

काठमाडाैं । सरकारले सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्न कडा नीति लिएको छ । सामाजिक सञ्जालमा हुने भ्रामक जानकारी, हिंसा, भेदभाव, अश्लिलता फैलाउने प्रवृत्ति रोक्न सरकारले कडा नीति ल्याएको हो । ‘राष्ट्रिय साइबर सुरक्षा नीति’ मा राष्ट्रिय...

दाङमा आँखा पाक्ने बिरामीकाे संख्या बढ्याे

काठमाडाैं ।  राजपुर गाउँपालिका वडा नं ४ दुलैया निवासी लोकबहादुर रैदासको आँखा तीन दिन अघिबाट दुख्न थाल्यो। आँखा रातो हुने, पिरो हुने, कचेरा आउने, आँशु बग्नेजस्ता समस्या देखिएपछि रैदास उपचारको लागि लमही आए। गाउँका धेरै...

मेसीको इन्टर मियामी सेमिफाइनल प्रवेश

काठमाडौं । लिओनल मेसीले अमेरिकाले लगातार पाँचौ खेलमा गोल गर्दा इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इन्टर मियामीले क्वाटरफाइनलमा शनिवार बिहान चार्लोटो एफसीलाई ४-० ले हरायो । फाइनल प्रवेशका लागि इन्टर मियामीले...

पहिरोमा पुरिएर भोजपुरमा एक जनाको मृत्यु

भोजपुर । पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ । जङ्गलमा निगुरो टिप्न गएका नगरपालिका-२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो । परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीबार...

 थुलुङदुधकोशी – एम्बुलेन्स सेवा सुरु, सुत्केरी देखि जेष्ठ नागरिक सम्मलाई निः शुल्क सेवा

मुक्ली । थुलुङ दुधकोशी गाउँपालिकामा एम्बुलेन्स सञ्चालनमा आएको छ । स्थानीय नागरिकबाट सहयोग संकलन गरि दुधकोशी सामुदायिक अस्पताल निर्माण गरेको गाउँपालिकाले यहि महिना देखि एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याएको हो । मुक्लीमा सञ्चालित अस्पतालमा एमडीजीपी...

एशियाली ‘पावरहाउस’ जापानलाई परिणत गर्दै स्विडन सेमिफाइनल पुग्याे

काठमाडौं । महिला फुटबलको एशियाली ‘पावरहाउस’ जापानले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा क्वार्टरफाइनलमा स्विडनसँग पराजित हुँदै घर फर्किने भएको छ। स्विडनले जापानलाई पराजित गरेर सेमिफाइनलमा पुगेसँगै सन २०११ को विश्वकप विजेता जापान भने...

रजनीकान्तको ‘जेलर’ को बक्स अफिसमा तहल्का मचायाे

काठमाडौं । रजनीकान्तको नामले चिनिने थलाइवा रजनीकान्तका कुनै पनि फिल्म रिलिज हुँदा प्रशंसकहरूका लागि चाडपर्व आएजस्तै हुन्छ। योपटक करिब २ वर्षपछि रजनीकान्त फिल्म 'जेलर'मार्फत ठूलो पर्दामा उपस्थित भए। 'जेलर' हिजो रिलिज भयो। रिलिज भएकै दिन ‘जेलर’ले...

ऊर्जा उद्यमीका जायज समस्या समाधान गर्छौँ : ऊर्जामन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिकरुपमा समाधान गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतका पदाधिकारीसँग आज ऊर्जा मन्त्रालयमा भएको छलफलमा उहाँले सरकार र...

RECENT POSTS

HOT NEWS