स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा नक्कली पाएपछि सच्याउन लागेको बताएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...
झापामा डेंगुबाट तीन जनाकाे मृत्यु हुँदा ७२७ सङ्क्रमित
दमक । झापामा डेंगुका कारण तीन जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ७२७ पुगेको छ । सङ्क्रमियमध्ये १०४ जना अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नं. ५...
५२ लाख ७५ हजार रूपैयाँसहित नौ जना पक्राउ
काठमाडौं । नक्कली जस्तो देखिने नेपाली एक हजार दरका नोट ५ हजार २ सय ७५ थान गरी जम्मा ५२ लाख ७५ हजार रूपैयाँ र विभिन्न सामानसहित ९ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ...
प्रधानमन्त्रीद्वारा निजी क्षेत्रसँग छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रसँग छलफल गर्दै छन् । उनले शुक्रबार अपराह्न तीन बजे निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरुसँग...
संखुवासभामा दुई कैदीको मृत्युको विषयमा १० जना प्रहरी अधिकारीमाथि छानबिन
काठमाडौं । जिल्ला कारागार, संखुवासभामा दुई कैदीको मृत्यु भएको विषयमा १० जना प्रहरी अधिकारीमाथि छानबिन सुरु भएको छ । मृतकको परिवारले दुई कैदीको प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लगाएपछि कारागार सुरक्षामा खटिएका प्रहरीमाथि छानिबन...
अमेरिकाको हवाई टापुमा आगलागीमा हुँदा ५३ जनाको निधन
काठमाडौं । अमेरिकाको हवाई टापुमा पर्ने माउई काउन्टीको एक जंगलमा आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आगलागीमा परी ऐतिहासिक सहर लहेना नराम्ररी प्रभावित भएको छ ।...
सुन तस्करी प्रकरणमा थप दुई पक्राउ
काठमाडौं । सुन तस्करी प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । आज बिहान दुई चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । यो प्रकरणमा...
सामुदायिक विद्यालय : सबै कोठामा आधुनिक प्रविधि
मन्थली । सफा सुन्दर चिटिक्क परेको विद्यालय भवन । हरियो दूबोसहितको फूल बगैंचाले वातावरण नै रमणीय र सुन्दर बनाएको छ । सफा कक्षाकोठा र प्रत्येका कक्षामा विद्यार्थीका लागि घुम्ने कुर्सी । विद्यालय समयबाहेक बिहान,...
कवि भूपि शेरचनबारे लेखिएको पुस्तक ‘भूपि’ लोकार्पण
काठमाडाैं । कवि भूपि शेरचनबारे लेखिएको पुस्तक ‘भूपि’ लोकार्पण गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा प्राध्यापक अभि सुवेदी, वनस्पतिविद् वैज्ञानिक तीर्थबहादुर श्रेष्ठ, भूपिपत्नी कान्ति शेरचन र भूपिकी छोरी एवं लेखिका कविता शेरचनले...
आज पनि सुनचाँदीको भाउ घट्याे
काठमाडाैं । सुन चाँदीको भाउ आज पनि घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको हो।
आज सुनको भाउ तोलाको १ लाख ११...
























