ठगी गरेको अभियोगमा ३ जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखाको गण्डकी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१५ बस्ने ५० वर्षीया एक माया पुलामी मगर,...

वर्तमान गठबन्धनको सरकार पाँचै वर्ष चल्छ : कांग्रेस सांसद देव

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले वर्तमान गठबन्धनको सरकार पाँचै वर्ष चल्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भने, ‘देशमा एउटा राजनीतिक स्थिरता छ । प्रि पोल एलाइन्स्, गठबन्धनको सरकार...

मनसुन शनिबारदेखि पुनः सक्रिय हुने

काठमाडौं । एक–दुई दिनयता निष्कृय जस्तो देखिएको मनसुन शनिबारदेखि पुनः सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुन सक्रिय हुँदा बाढी, पहिरो, डुबान, हवाई तथा स्थल यातायात अवरुद्ध हुन सक्ने सम्भावनासमेत छ । त्यसको विस्तृत जानकारी...

दोलखामा बस दुर्घटना हुँदा २१ जना घाइते

चरिकोट । दोलखाको तामाकोसी गाउँपालिका र बैत्यश्वर गाउँपालिका सिमानास्थित  गोपीखोलामा बस दुर्घटना भएको छ । बैत्यश्वर गाउँपालिकाको मिर्गेबाट काठमाडौँ आउँदै गरेको बा २ ख ५४२९  नम्बरको बस गोपीखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको...

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौं । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना  पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौँस्थित...

काठमाडौं महानगरले ५१ जना कर्मचारी थपियाे

काठमाडौं । काठमाडौं  महानगरपालिकाले ५१ जना करार कर्मचारी थप गरेको छ । कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन महानगरले कर्मचारी थप गरेको जनाएको छ । पदपूर्ति मूल्याङ्कन तथा अन्तर्वार्ता समितिले सिफारिस गरेका कर्मचारीको नामावली सार्वजनिक गर्दै महानगरले छनाेट...

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गर्नुहुने कार्यसूची छ । त्यस्तै, अध्यक्ष राष्ट्रपतिको कार्यालयबाट प्राप्त...

स्पेन फिफा महिला विश्वकपमा पहिलोपटक सेमिफाइनल प्रवेश

काठमाडौं (एजेन्सी) । प्रतियोगिताको शुरुवातबाटै आफ्नो बलियो दावेदारीता पेश गरिरहेको स्पेन जारी फिफा महिला विश्वकपतर्फ पहिलोपटक सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । शुक्रबार न्युजिल्याण्डको वेलिङ्ेटनमा सम्पन्न पहिलो क्वाटरफाइनलतर्फ स्पेनले गत संस्करणको उपविजेता तथा अर्को...

पहिचानको मुद्दा देशको हितका लागि हुनुपर्छ : केपी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन् । बिहीबार २९औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष...

सांसद शर्मा पक्राउ

काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा  नेता सुनील शर्मा पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतले उनलाई पक्राउ गरेको...

RECENT POSTS

HOT NEWS