काष्ठमण्डप पुनर्निर्माणपछि लोकार्पण गरिए पनि ताल्चा लगाएर बन्द गरिएको भन्दै असन्तुष्टि
काठमाडौं । ०७२ को महाभूकम्पमा क्षतिग्रस्त काष्ठमण्डप (मरु सत्तल) पुनर्निर्माणपछि २०७८ सालमा लोकार्पण गरिए पनि केही महिनापछि नै ताल्चा लगाएर बन्द गरिएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका छन् ।
उनीहरुले मरु सत्तल पुनर्निर्माण गर्दा हेल्चेक्रयाईं भएको...
हेटौँडा-काठमाडाैं जाने छोटो दूरीका सडक अवरुद्ध
मकवानपुर । हेटौँडाबाट काठमाण्डौ जाने छोटो दूरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा–भैँसे–भीमफेदी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको हो ।
भीमफेदी २ भैँसे बजारबाट दुई...
मुग्लिन–पोखरा सडक विस्तार : दमौलीमा घर भत्काइँदै
दमौली । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ ।
मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो ।
यसअगाडी मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएकामा अब...
उच्च सतर्कता अपनाउन अनुरोध
काठमाडौँ । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
गएरातिदेखि भइरहेको अविरल वर्षाले कोशी, मधेस, बागमती, गण्डकी,...
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। शुक्रबारदेखि सुरू भएको संसदीय दलको बैठक आज पनि जारी रहनेछ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरू हुनेछ। संसदीय दल...
नेवाः देय् दबू महालक्ष्मी नगरको अधिवेशन सम्पन्न
नेवाःहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् दबू महालक्ष्मी नगर समितिको पहिलो अधिवेशन शनिवार साउन २७ गते सम्पन्न भएको छ । ललितपुर जिल्लाको ऐतिहासिक नेवाः वस्ती थसीमा सो अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले सर्व सहमतीमा...
कर्णाली नदी बस्तीमा पस्ने जोखिमः उच्च सतर्कता अपनाउन आग्रह
टीकापुर । कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन...
विपत् व्यवस्थापनमा सशस्त्र प्रहरी सहयोगी
जुम्ला । नेपाली सेना र नेपाल प्रहरीसँगै शान्ति सुरक्षा तथा विपत् व्यवस्थापनमा सशस्त्र प्रहरी बलको भूमिका महत्वपूर्ण रहेको छ । सशस्त्र प्रहरीको नवौँ स्थापना दिवसको अवसरमा सरोकारवाला निकायले दुर्गम क्षेत्रमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको...
आँखा पाकेकालाई उडानमा कडाइ
सरोज ढुङ्गेल/मीनराज भण्डारी
काठमाडौं । आँखा पाक्ने समस्या देशैभर फैलिएको छ। यसको असर अन्तर्राष्ट्रिय उडानमा पनि पर्न थालेको छ। विमान कम्पनीले यात्रुसँग आँखाको परीक्षण प्रतिवेदन खोज्न थालेका छन् तर त्यसको मापदण्ड तय भइसकेको छैन।
आँखा पाक्ने...
कालीगण्डकीको नदीजन्य उत्खनन् रोक्न माग
पर्वत । मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको सभ्यता संरक्षणमा सरोकारवालाले जोड दिएका छन् ।
शालिग्राम पाइने नदी भएकाले यसको उचित संरक्षण र संवर्द्धनमा...
























