डोटीमा लोप हुँदै कोदो
डोटी । स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोबाली पछिल्लोे समय डोटीमा लोप हुँदै गएको छ ।
कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा लोप हुँदै गएको हो । व्यावसायिक रूपमा खेती...
वास्तविक प्रतिवादी नपाइएपछि डा यादवलाई छाडियो : सिआइबी
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले महोत्तरीका डा रञ्जितकुमार यादव नक्कली शैक्षिक प्रमाणपत्र कीर्तेका वास्तविक प्रतिवादी नभएको पाइएपछि छाडिएको स्पष्ट पारेको छ ।
सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले नेपाल मेडिकल काउन्सिलबाट आएको पत्रका...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी महिना न्यूयोर्क र चीन भ्रमणमा जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी महिना न्यूयोर्क र चीन भ्रमणमा जाने भएका छन् ।
संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन न्यूयोर्क जाने र उतैबाट १९औं एसियाली खेलकुदमा सहभागी हुन चीन जाने...
बाढीले क्षति पु र्याएको झोलुङ्गे पुल
गोरखा । त्रिशूली नदीमा आइतबार राति आएको बाढीले क्षति पु र्याएको गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जोड्ने हिक्लुङघाट माथिको झोलुङ्गे पुल । तस्बिर :...
स्थानीयवासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास छिट्टै गरिने
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयवासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास छिट्टै गरिने बताउनुभएको छ ।
गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै बुढीगण्डकी जलविद्युत् आयोजना...
१३ वटा जिल्लाका प्रादेशिक अस्पतालको सबै शय्या निःशुल्क हुने
हेटौँडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गतका १३ वटा जिल्लाका प्रादेशिक अस्पतालको सबै शय्या निःशुल्क हुने भएको छ । साउन २२ गतेको मन्त्रिस्तरको निर्णय अनुसार प्रादेशिक अस्पतालको क्याविन, एन.आई.सी.यू र आ.ई.सी.यू बाहेक अन्य सम्पूर्ण शय्या...
बुद्धिबहादुर कटुवालले पद तथा गोपनीयताको शपथ ग्रहण
विराटनगर ।कोशी प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा नियुक्त हुनुभएका बुद्धिबहादुर कटुवालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
सोमबार प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा नवनियुक्त मुख्यन्यायधिवक्ता कटुवाललाई उच्च अदालत, विराटनगरका कायममुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारुले प्रदेश प्रमुख...
कागबेनीमा बाढीले पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न सुरु
बेनी । हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले निम्त्याएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ ।
गएराति अविरल वर्षासँगै कागखोलामा आएको बाढीले कागबेनीमा रहेको प्रहरी चौकी भवनसहित २० घर बगाएको थियो...
साइबर नीति सार्वजनिक
काठमाडौं । सरकारले राष्ट्रिय साइवर नीति जारी गरेको छ।
मन्त्रिपरिषदले स्वीकृत गरेको साइबर नीति सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको छ।
नीतिले देशमा सूचना प्रविधिको भरपर्दो र सुरक्षित प्रयोगलाई बढावा दिने उद्देश्य राखेको छ।
यस्ता छन् नीतिले लिएका...
कालीगण्डकी करिडोर अवरुद्ध
गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका –१ हर्मिचौरदेखि अर्वेनी सडक खण्डको ठूलाखोलामा सडक अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए...

























