माओवादी नेता भन्छन्– सरकारले थालेका जनप्रिय कामको समर्थन छ

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले थालनी गरेको सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका जनप्रिय कामको समर्थन गरेका छन् । कमलादीस्थित नेपाल...

सरकार र सहकारी पीडितबिच सात बुँदे सहमति

काठमाडौं । सरकार र सहकारी पीडितबीच सात बुँदे सम्झौता भएको छ। दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघर मण्डलामा जारी राखेको अनसन/धर्ना आजैदेखि स्थगन गरेका छन्। सिंहदरबारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

विश्व बैंकबाट करिव २ अर्ब ६२ करोड बराबरअनुदान सहायता लिने

काठमाडौं । सरकारले खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोका लागि विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर (करिव २ अर्ब ६२ करोड बराबर) अनुदान सहायता प्राप्त गर्ने सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयको सहसचिवको संयोजकत्वमा...

राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध

काठमाडौं । सुन तस्करलाई कारबाहीको माग गर्दै नेकपा एमालेले राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध पारेको छ । एमालेको अवरोधका कारण बैठक साउन २२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । बैठकको सुरुमै...

मुक्तिनाथ विकास बैंक लि. र शुक्र हाउसबीच व्यावसायिक सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले काठमाडौँको पानीपोखरीमा रहेको शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टरसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ । यस व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक...

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ। नेकपा (एमाले)को अवरोधपछि आजको बैठक स्थगित गरिएको हो। राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ। आजको बैठक प्रारम्भ हुने बित्तिकै नेकपा (एमाले)का...

विश्वकप विजेता गोलरक्षक बुफोनले फुटबल करिअरबाट लिए सन्यास

काठमाडौं । विश्वकप विजेता स्टार गोलरक्षक जियानलुइजी बुफोनले फुटबल करिअरबाट सन्यास लिएका छन्। इटालियन खेलाडी बुफोनले फुटबल करिअरबाट बिदा लिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। ‘तपाईंहरुले मलाई सबैथोक दिनुभयो। मैले तपाईंहरुलाई सबै दिएँ। हामीले...

नेसनल हाइड्रोपावरको ५०% हकप्रद सेयर बिक्री गर्ने

काठमाडौं । नेसनल हाइड्रोपावरको ५०% हकप्रद सेयर बिक्री गर्ने आज (साउन १८ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले असार २९ गतेबाट ८२ लाख २१ हजार ४५९.७१७८...

क्यान्सर रोगीलाई सकस, रेडियोथेरापीको पालो पाउन मुस्किल

काठमाडौं । ओखलढुङ्गा पोकलीका बलबहादुर परियारलाई भक्तपुर क्यान्सर अस्पतालमा ठुलो आन्द्रा र मलाशय जोडिने भागमा क्यान्सर भएको पत्ता लाग्यो। रेक्टम क्यान्सर भनिने रोगको उपचारका लागि उहाँलाई तत्काल रेडियोथेरापी गरेर शल्यक्रिया गर्न चिकित्सकले सल्लाह दिए।...

चामलको मूल्य बढाए कारबाही गर्ने चेतावनी  

काठमाडौं । पछिल्लो केही दिनयता बजारमा चामलको मूल्य महँगिएको छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाएर व्यापारीहरूले भाउ बढाउन थालेका हुन् । बजारमा खपत हुने अधिकांश ब्रान्डका चामलको मूल्य बढेको छ । उपभोक्ता...

RECENT POSTS

HOT NEWS