विश्वविद्यालय निर्माणमा ६३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने
काठमाडौं । दुईवटा अस्पताल, दुईवटा मेडिकल कलेज तथा एउटा विश्वविद्यालय निर्माणमा ६३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने भएको छ। अस्पताल, मेडिकल कलेज र विश्वविद्यालय निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टसमेत सार्वजनिक भइसकेको छ।...
कान्तिबाल अस्पतालमा विजोग : उपियाँ र उडुसको टोकाइसँगै सुत्केरी भुइँमा
काठमाडौं । महाराजगन्जस्थित कान्तिबाल अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) को कुरुवा घरमा उडुस, उपियाँले गर्दा बस्न सक्ने अवस्था छैन । एक महिनाभन्दा कम उमेरका नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गरिन्छ । उनीहरूका...
भारतबाट धान नल्याए चाडपर्वमा चामल अभाव हुने
विराटनगर। साउन ४ गते भारत सरकारले बास्मतीबाहेक अन्य चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा समेत परेको छ । नजिकिँदै गरेको चाडपर्वमा बढी खपत हुने चामल अभाव हुन नदिन तत्काल भारत सरकारसँग अनुरोध गरेर...
गत आवमा ७८ आयोजनाले बुझाए वातावरणीय स्वःअनुगमन प्रतिवेदन
काठमाडौं । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागमा आर्थिक वर्ष २०७९/८० मा ७८ आयोजनाले स्वःअनुगमन प्रतिवेदन बुझाएका छन् ।
सो प्रतिवेदन बुझाउनेमा १३ जलविद्युत्् आयोजना, एक विद्युत् प्रसारण लाइन, तीन स्वास्थ्य क्षेत्र, दुई पर्यटन क्षेत्र...
नेपाल सुपर लिग मंसिर ९ देखि पुस २१ गतेसम्म हुने
ललितपुर । दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगको अक्सन फेरि हुने भएको छ । यसअघि नै अक्सन सम्पन्न गरिएको अवस्थामा प्रतियोगितानै स्थगित भएको थियो ।
मंसिर ९ देखि पुस २१ गतेसम्मका लागि आयोजक नेपाल...
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । सिरहा, भगवानपुर गाउँपालिका-१ सिनुरियास्थित सडकमा स.७ प २१५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-५ लालपुर बस्ने २५ वर्षीय पुजा कुमारी सिंहको मृत्यु भएको छ ।...
जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ
लमजुङ । साउन मर्स्याङदी गाउँपालिका-९ डेरा गरी बस्ने सोही गाउँपालिका-३ घर भएका ४० वर्षीय धन बहादुर तामाङको कोठामा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय मिनराज तामाङ समेत २२ जनालाई बिहीबार राति...
जनमत पार्टीले सरकारलाई दिएको समर्थन निरन्तर रहने
काठमाडौं । जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ ।
पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गर्नुभएको पार्टीका केन्द्रीय प्रवक्ता डा शरद सिंह...
क्यारेबियन टोली ४ रनले विजयी
एजेन्सी । भारत र वेस्ट इन्डिजबीचको टी–२० सिरिजको पहिलो खेल क्यारेबियन टोली ४ रनले विजयी भएको छ । यो जितसँगै वेस्ट इन्डिजले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । यस खेलमा टस...
मनसुनी रेखा नेपालतर्फ सर्ने क्रममा तराईमा पानी पर्ने
काठमाडौं । मनसुनको समयमा पनि पर्याप्त पानी नपरेपछि समस्यामा परेका तराई मधेशका बासिन्दालाई केही दिनका लागि खुसीको खबर छ । मनसुनी रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले तराई मधेशका जिल्लाहरुमा पनि पानी पर्ने सम्भावना छ...
























