प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। शनिबार काठमाडौंस्थित भारतीय दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता भएको जानकारी दिएको छ। उनीहरूले नेपाल(भारत द्विपक्षीय...

यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पनि सरदर स्थान भन्दा उत्तरतिर अवस्थित छ। जल तथा मौसम विज्ञान...

पहिरोले घर पुरिँदा बाबु-छोरीको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बेलुका ९ः०५ बजे तारकेश्वर नगरपालिका–५ चो गाउँस्थित चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्ने दुई जनाको मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता...

युक्रेनको रक्तसञ्चार केन्द्रमा आक्रमण

काठमाडौं । रुसले युक्रेनको रक्त सन्चार केन्द्रमा आक्रमण गरेको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले शनिबार राति खार्किब क्षेत्रमा रहेको रक्तसञ्चार केन्द्रमा रुसले बम आक्रमण गरेको जानकारी दिएका हुन् । उनले सार्वजनिक गरेको फोटोमा आक्रमणपछि...

काठमाडौं विश्वविद्यालयबाट मेयर बालेन शाहले पीएचडी अध्ययनका लागि पाए फेलोसिप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीएचडी अध्ययनका लागि काठमाडौं विश्वविद्यालयबाट फेलोसिप पाएका छन् । बालेनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए । विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट...

इथोपियामा हिंसात्मक झडप भएपछि संकटकाल घोषणा

एजेन्सी । इथियोपियाको अम्हारा प्रान्तमा संघीय सुरक्षा बल र स्थानीय मिलिशिया लडाकुहरूबीचको हिंसात्मक झडप जारी छ,जसले स्थिति तनावपूर्ण बनाएको छ। हालको बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै इथियोपियाको संघीय सरकारले अम्हारा क्षेत्रमा शुक्रबार संकटकाल घोषणा...

आजदेखि महिला विश्वकप फुटबलमा अन्तिम १६ का खेल शुरु

काठमाडाैं । फिफा महिला विश्वकप फुटबलमा आजदेखि प्रि क्वाटरफाइनल अर्थात् अन्तिम १६ का खेल शुरु हुँदैछन् । आज दुई वटा खेल हुनेछन् । नेपाली समय अनुसार आज हुने पहिलो खेलमा विहान पौने ११ बजे स्वीट्जरल्याण्ड...

३८ औं बार्षिकोत्सवको अवसरमा कृष्णनगर वितरण केन्द्रद्वारा वृक्षारोपण

कपिलवस्तु । नेपाल विद्युत प्रधिकरणको ३८ औं बार्षिकोत्सवको अवसरमा नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगरले वृक्षारोपण कार्यक्रम गरि बार्षिकोत्सव मनाएको छ। नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगरको कम्पाउंड भित्र तथा चन्द्रौटा र महाराजगंज शाखा कार्यालयमा...

सरकारले भ्रष्टाचारका अन्य प्रकरणहरुमा पनि छानबिन गर्ने

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरु प्रकरणमा पनि छानबिन गर्ने बताउनुभएको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै मन्त्री मोदीले सरकारले भ्रष्टाचारका अन्य प्रकरणहरुमा पनि...

आँखा पाक्ने समस्या देखिएपछि दुई दिन विद्यालय बन्द

चितवन । विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ । पालिकाभित्र रहेका विद्यालय तथा क्याम्पस साउन २१ र २२ गते दुई दिनका लागि बन्द...

RECENT POSTS

HOT NEWS