विद्रोह गर्दाकाे जनमत अहिले खुम्चियाे : झलनाथ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी बैठकमा आफ्ना लिखित असन्तुष्टि राखेका छन् । एमालेबाट फुटेर नयाँ पार्टी बनाउँदा बेलाको उत्साह उमङ्ग यति बेला नरहेको भन्दै कतिपय नेता कार्यकर्ता नै पुरानो दलमा फर्किन...

नेपालबाट तीन महिनाभित्र ५५ जना विदेशी नागरिक निष्काशित

काठमाडौं । गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा नेपालबाट ५५ जना विदेशी नागरिक नेपालबाट निष्काशनमा परेका छन् । यसरी निष्काशनमा पर्नेमध्ये आधा चिनियाँ नागरिक रहेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार वैशाख २०८०...

फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा नेदरल्यान्ड्स पुग्याे

काठमाडौं । नेदरल्यान्ड्स फिफा महिला विश्वकप २०२३ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार अस्ट्रेलियाको सिड्नीमा भएको खेलमा दक्षिण अफ्रिकालाई २-० गोलले पराजित गर्दै नेदरल्यान्ड्सले अन्तिम आठमा स्थान पक्का गरेको हो। नेदरल्यान्ड्सको जितमा जिल रोर्डले खेलको नवौं...

माओवादी केन्द्रमा पदाधिकारीको जिम्मेवारी फेरबदल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी फेरबदल  भएकाे छ । जसअनुसार बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा तोकिएका छन्। अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिएको छ। यस्तै सचिव...

सिद्धार्थ बैंककाे खुद नाफा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ

काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकले ९.१२ प्रतिशतले बढी नाफा आर्जन गरेको हो ।...

10-day training launched for teachers to create teaching materials

Lalitpur-Teachers of the schools located at ward 1-5 of Bagmati rural municipality are getting basic training to create teaching materials and its use. Inaugurating the 10-day training organised by Bagmati rural municipality at Janabhawana Campus,...

प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण अनलाइनबाटै हुने

काठमाडौं । आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्ने काम अनलाइनबाट हुने भएको छ । परराष्ट्रमन्त्री एन.पी. साउदले आज प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् । कन्सुलर सेवा विभागले...

उत्तराखण्ड पहिरोमा बेपत्ता नेपालीको खोजी गर्न आग्रह

काठमाडाैं । सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा गएको पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली...

पेस्तोल चोरी गर्ने दुई पक्राउ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार...

निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैनः मन्त्रालय

काठमाडौं । निर्माण व्यवसायीले काम गरेबापत भुक्तानी नपाएको भन्दै आन्दोलन गरे पनि सरकारका कर्मचारी भने नियमसङ्गत आएका बिलहरुको भुक्तानी नरोकिएको बताएका छन् । प्रक्रिया पूरा गरेर आएका बिलहरु नरोकिएको र भुक्तानीमा कुनै बाधा नभएको अर्थ...

RECENT POSTS

HOT NEWS