विश्वकप छनाैटका लागि राष्ट्रिय फुटबल टाेलीकाे प्रशिक्षणमा थपिए ३ नयाँ खेलाडी
काठमाडौं । विश्वकप प्रारम्भिक छनोटको तयारीमा रहेको पुरुष फुटबल टिममा ३ नयाँ खेलाडी थपिएका छन् ।
प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मछिन्द्र र आर्मी टिमका खेलाडी क्लबको प्रतियोगिताको तयारीमा रहेका कारण तीन नयाँ खेलाडी थपेका हुन्...
आइएमई पेमा आयो एयरलाइन्स टिकटमा ‘फ्ल्यास सेल्स’
काठमाडौं । ‘आइएमई पे’ ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ। यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने...
प्रधानमन्त्री कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरौँः प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ।
शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको...
सरकारले बनायो भिभीआइपी स्वास्थ्य उपचार समिति
काठमाडौं । सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन...
सुनको मूल्य बढ्याे
काठमाडौं । आइतबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।...
सेयर बजारमा उच्च गिरावट
काठमाडौं । आधा दर्जन वाणिज्य बैंकहरुले लाभांश नै दिन नसक्ने गरी आएको रिपोर्टले सेयर लगानीकर्ता निराश देखिएका छन् । प्रतिक्रियास्वरुप साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । आइतबार बजार ३८.३७...
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई तीन वर्ष जेल सजाय
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पन्जाबको अटोक जेलमा राखिएको छ।
इस्लामावाद ट्रायल कोर्टले शनिबार तीन वर्ष जेल सजाय सुनाएपछि खानलाई लाहोरस्थित जमान पार्कबाट पक्राउ गरेको थियो।
पक्राउ गरी उनलाई जिल्ला कारागार अटोकमा लगिएको थियो। उनलाई अदालतले...
रामपुरका सात सय बढी परिवारले पाँच दशकपछि लालपुर्जा पाए
पाल्पा । पाल्पाको रामपुरका सात सय बढी परिवारले पाँच दशकपछि लालपुर्जा पाएका छन् । राष्ट्रिय भूमि आयोगले जिल्लाको रामपुर नगरपालिकाभित्रका ७०२ परिवारलाई लालपुर्जा वितरण गरेको हो ।
विगत पाँच दशकदेखि अव्यवस्थित रुपमा रामपुरको वडा नं. ५, ६...
आँखा पाक्ने रोगको प्रकोप फैलिएपछि विद्यालय बन्द
सिन्धुलीमाढी । सिन्धुलीको कमलामाई नगरपालिकाले शिक्षक तथा विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप फैलिएपछि सोमबारदेखि पाँच दिनका लागि विद्यालय बन्द गरेको छ ।
नगरपालिकामा आइतबार बसेको सरोकारवालासँगको छलफलपछि साउन २२ गतेदेखि २६ गतेसम्म सम्पूर्ण सामुदायिक तथा...
नेकपा एमालेकाे २५ वडा कमिटी सदस्य भेला सम्पन्न
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) काठमाडौं महानगरपालिका २५ वडा कमिटीद्वारा आयोजित संगठित सदस्य भेला तथा बनभोज कार्यक्रम गुहेश्वरीमा शनिवार श्रावण २० गते राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएकाे छ ।
साे कार्यक्रममा प्रमुख अतिथिमा पोलिटब्यूराे...

























