ललितानिवास जग्गा प्रकरणमा न्यायाधिश गौतममाथि अनुसन्धान गर्न प्रहरीले पाएन पुर्जी

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयबाट टिप्पणी उठ्दा ऐननियम हेर्ने कानुन विभागका उपसचिव एवं हालका न्यायाधीश विनोदकुमार गौतमलाई न्यायपरिषद्मा हाजिर गराएर अनुसन्धानमा आलटाल गरिएको छ । न्यायाधीश हुनुअघिको कसुर भएको...

सीटीईभीटीको मनोमानी : निर्णय नसच्याए कारबाही गर्ने चिसिआको चेतावनी

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आफूखसी चिकित्सा शिक्षाअन्तर्गत प्रमाणपत्र तहको सिट निर्धारण गरेपछि चिकित्सा शिक्षा आयोगले निर्णय नसच्याए कारबाही गर्ने चेतावनी दिएको छ । सीटीईभीटीले प्रमाणपत्र तहमा विद्यार्थी भर्ना...

श्रीमती २३ बर्सिया यास्मिन खातुनको हत्या

बारा । आफ्नै श्रीमती २३ बर्सिया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पूर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४  बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई  प्रहरीले पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका–६ बयलहट्टी बजारस्थित माइती घरमा...

जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-७ गौशला लाहुरेटोल बस्ने सोलुखुम्बु घर भएका ४७ वर्षीय आङ्तु राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचानाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले...

वरिष्ठ फुटबलकर्मी दिलीप राई महिला विश्वकपमा ‘नेपाल’ चिनाउँदै

काठमाडौं । सन् २०२३ को फिफा महिला विश्वकप अष्ट्रेलिया र न्युजिल्याण्डमा अहिले जारी हुदैछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस आगामी विश्वकप दुई देशले संयुक्त रुपमा आयोजना गर्ने जनाएको थियो । वरिष्ठ फुटबलकर्मी दिलीप...

पानी पर्याप्त मात्रामा नहुँदा रोपाइँ ढिला

तनहुँ । असार महिना विशेषगरी धान रोप्ने समय हो । असारको अन्तिम सातासम्म प्रायः जसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष पानी पर्याप्त मात्रामा नपर्दा तनहुँमा रोपाइँ गर्न ढिला भएको छ । पानी...

नेपाल राष्ट्र बैँकले नीतिगत दर घटायाे

काठमाडौं । नेपाल राष्ट्र बैँकले नीतिगत दर घटाएको छ । आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति  सार्वजनिक गर्दै बैँक दरलाई ७.५ प्रतिशतमा  यथावत् राख्दै  नीतिगत दर घटाएको  हो । आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति...

मानसिक असन्तुलन भएकी बहिनीले लगाइदिइन् दिदीको घरमा आगो

तम्घास । मानसिक अवस्था ठिक नभएकी बहिनीले मङ्गलबार राति दिदीको घर गोठमा आगो लगाइदिएकी छन् । जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङकी ३२ वर्षकी मीना विकले दिदी दुर्गा विकको दुईतले जस्ताले छाएको घर र दुईतले खरले छाएको...

राष्ट्रिय सुरक्षा र सेनाका विषयमा हल्का टिप्पणी नगरौँ : सुरक्षाविद्

काठमाडौं । जानकारले राष्ट्रिय सुरक्षा र सेना जस्तो संवेदनशील विषयमा हल्का प्रतिक्रिया र पर्न सक्ने असरको आकलन नगरी टीकाटिप्पणी नगर्न सुझाव दिनुभएको छ। राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा ‘राष्ट्रिय सुरक्षासम्बन्धी नीति, मापदण्ड, सुरक्षा...

प्रश्नपत्रमा भारतबारे सोध्नेलाई कारबाही गर्न माग गर्दै आन्दोलन

काठमाडौं । प्रश्नपत्रमा भारतबारे सोध्नेलाई कारबाही गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयमा आन्दोलन सुरु भएको छ । अखिल (क्रान्तिकारी ) ले प्रश्नपत्र बनाउनेलाई कारबाहीको माग गर्दै आन्दोलन थालेको हो । सोमबार मानविकी संकाय अन्तर्गत तेस्रो वर्षको...

RECENT POSTS

HOT NEWS