अनुसन्धानको सिलसिलामा होटल सञ्चालक आमा र छोरा पक्राउ
बागलुङ । बडिगाड गाउँपालिका-६ खालबजारस्थित आशा होटल तथा खाजा घरमा प्रहरी वरिष्ठ नायव निरीक्षक उज्वल पौडेल गएराति मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको सिलासिलामा होटल सञ्चालक ४५ वर्षीया आशा कुँवर र उनकै छोरा २०...
यातायात श्रमिकलाई अनिवार्य गरिएको पोशाकको नियम नमान्ने घोषणा
काठमाडौं । यातायात व्यवसायी महासंघले यातायात श्रमिकलाई अनिवार्य गरिएको पोशाकको नियम नमान्ने घोषणा गरेका छन् । सरकारले मापदण्ड नबनाई यस्तो व्यवस्था लागू गरेको महासंघको दाबी छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाल यातायाता व्यवसायी राष्ट्रिय...
भारतले भियतनामलाई मिसाइल हतियारले भरिपूर्ण युद्धपोत दियाे
काठमाडौं । भारतले भियतनामलाई मिसाइल हतियारले भरिपूर्ण युद्धपोत दिएको छ । भारतको यो निर्णयलाई चीनविरुद्ध भारतले चालेको रणनीतिक कदम भनेर टिप्पणी गरिएको छ ।
गत शनिबार भारतले ‘आईएनएस कृपाण’ नामको युद्धपोत भियतनामको सेनालाई दिएको हो...
एस केन्द्रीय कमिटी बैठक साउन तेश्राे सातामा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ काठमाडौंमा बस्ने भएको छ ।
बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ । पार्टीको पोलिटब्यूरो सदस्य दिलु पन्तले...
‘प्रथम शङ्खमुल तीर्थ श्रावणी महोत्सव’ मा अवरोध
काठमाडौं । काठमाडौं महानगरपालिकाले शङ्खमुलको दोभानमा सञ्चालन भइरहेको ‘प्रथम शङ्खमुल तीर्थ श्रावणी महोत्सव’ मा अवरोध गरेको छ ।
सार्वजनिक स्थलमा अनुमति विना धार्मिक महोत्सव सञ्चालन गरेको सूचनाको आधारमा महानगर नगर प्रहरीको टोली शङ्खमुल पुगेको थियो...
तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतह खतरा तह पार
बुटवल। लुम्बिनी प्रदेशका रुपन्देहीसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ । नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ...
आर्थिक वर्षको बजेट झन्डै ४ खर्ब रुपैयाँले घाटा
काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट झन्डै ४ खर्ब रुपैयाँले घाटामा जाँदा सरकारी खाता ऋणात्मकमा गएको छ । असार मसान्तसम्म १४ खर्ब २९ अर्ब ५६ करोड ४० लाख बजेट खर्च गरेको सरकारले यस...
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेयर भर्ने अन्तिम दिन
काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको साधारण सेयरका लागि १२ लाख ९० हजार लगानीकर्ताले आवेदन दिएका छन् ।
सर्वसाधारणका लागि प्रिमियममा आइपिओ बिक्री गरेको सो कम्पनीको अन्तिम दिन अर्थात् सोमबारसम्म एक करोड ५७...
लुम्बिनी प्रदेशमा भारी वर्षा : तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान
लुम्बिनी । रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएका छन् । रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन् । भारी वर्षाका कारण तिनाउ...
सेनेटरी प्याड समय गुज्रिएको पाइएकोप्रति गम्भीर ध्यानाकर्षण
काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा भएको सेनेटरी प्याड न्यून गुणस्तर र समय गुज्रिएको पाइएकोप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।
महानगरको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले सोमबार एक विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका...
























