कांग्रेसले नीति अधिवेशनको साटो महासमिति बैठक गर्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । यही साउन २ गतेदेखि चलिरहेको केन्द्रीय समितिको अन्तिम बैठकमा उठेका प्रश्न र जिज्ञासाको आज बुधवार सभापति शेरबहादुर देउवाले जवाफ दिएका छन्। उनले आफ्नो धेरै...
पी आर सी संस्थाले १ बर्षमा कपिलवस्तु बाट ७०७४ जनालाई परामर्श र ३५६ जनाको...
कपिलवस्तु । मानव बेचविखन विरूद्धमा काम गर्ने संस्था शान्ति पुनर्स्थापना गृह (PRC) ले कपिलवस्तु जिल्लाको सिमाना बाट आर्थिक बर्ष २०७९/८० मा ७०७४ जना लाई मानव बेचविखन विरूद्ध सूचना तथा परामर्श दिएको र कपिलवस्तु लगायत...
नेकपा (एमाले) उपत्यका किसानको हितमा प्रदर्शन गर्ने
नेपाल कम्युनिस्ट पार्टी (एमाले) काठमाडौं महानगरपालिका कमिटीको आयोजनामा अगुवा कार्यकर्ताहरुका लागि श्रावण १३ गते दिउँसोको ३ बजे नेपा: ब्यान्क्वेट खुसीबुँमा प्रशिक्षणकाे कार्यक्रम राखिएको छ।
श्रावणको १७ गते दिउँसोको १ बजे नेपालमा लम्पी स्किन महामारीको रुपमा...
सेयर बजार फेरि ओरालो लाग्याे
काठमाडौं । सेयर बजार फेरि ओरालो लागेको छ। सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ८.११ अंकले घटेर २१५६.२० विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स २.०५ अंकले घट्यो।
अघिल्ला कारोबार दिन सोमबार २६.६६ र मंगलबार ३६.१९ अंकले...
ड्राई पोर्ट प्रभावकारी रूपमा चलाउन नसकेपछि सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
काठमाडौं । सरकारले चोभारमा रहेको सुक्खा बन्दरगाह (ड्राई पोर्ट) प्रभावकारी रूपमा चलाउन नसकेपछि सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन लागेको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले टेन्डर आह्वान गरेर पाँच वर्षका लागि बन्दरगाह सञ्चालनमा दिइने...
प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ ।
बिहीबारको बैठकमा नेकपा (एमाले) ले अवरोध गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगन भएको हो । सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन...
यसैबर्षदेखि सिस्नो पनि ब्रान्डिङ हुने
पशुपतिनगर (इलाम) । इलामको रोङ गाउँपालिकाले गुन्द्रुकको ब्रान्डिङ गरी बजार पठाउन सफल भएपछि यस बर्ष सिस्नोको ब्रान्डिङ गर्ने भएको छ ।
स्थानीय खोलाखोल्सामा पाइने सिस्नो बजारमा पु-याउँदा राम्रो मूल्य पाउने भएपछि गाउँपालिकाले गाउँ सभाबाट पारित...
आँखाकाे नानी प्रत्याराेपण निःशुल्क गर्ने प्रदेशमा लुम्बिनी पहिलाे
दाङ । लुम्बिनी प्रदेशकाे स्वास्थ्य मन्त्रालयले प्रदेशभर ‘कर्निया’ अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो...
रिलायबलमा आइपीओ आजसम्म आवेदन दिन मिल्ने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरु आज कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । यस इन्स्योरेन्सले असार २७ गतेबाट वैदेशिक...
अलैंची निर्यात ८६ प्रतिशतले बढ्यो
काठमाडौं । नेपालबाट धेरै निकासी हुने वस्तुमा अलैची पनि पर्छ । भखरै सकिएको आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले विश्वका विभिन्न मुलुकमा ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँभन्दा बढी मूल्यको ९ हजार ९९१...
























