अमेरिकामा ४८६ खुट्टा भएको अद्भुत जीव भेटियो
लस एन्जलस । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा ४८६ खुट्टा भएको अन्धो जीव फेला परेको छ । यो पेन्सिल जत्तिकै पातलो र पेपर क्लिप जत्तिकै लामो हुन्छ। यो जेलीफिस जस्तै पारदर्शी छ र जमिन मुनि चार...
ग्वार्काे चोकबाट ८० बर्षिय गुणमुनी शाक्य हरायाे
ललितपुर / ललिलत महानगरपालिका वडा नं. १६ महापाल बसोबास गर्दै आइरहेका सुनिल शाक्यका बुवा ८० बर्षिय गुणमुनी शाक्य (रमेश) ग्वार्काे चोकबाट गत साेमबार श्रावण ८ गते करिब ३ बजे हराएकाे छ ।
बर्ण गहुरोगोरो उचाई,...
दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात हो : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लमजुङ दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात भएको बताउनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान र हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानको सहकार्यमा आज (बिहीबर) यहाँ आयोजित बहुआयामिक हलोक्रान्ति–२००६ विषयक एक दिवसीय...
विश्वकप २०२६ छनौटमा नेपालको पहिलाे प्रतिद्वन्द्वी लाओस
काठमाडौं । सन् २०२६ मा हुने फिफा विश्वकप र सन् २०२७ मा हुने एएफसी एसियन कप छनौटको पहिलो चरणतर्फ नेपालले लाओसलाई आफ्नो प्रतिद्वन्द्वीका रुपमा पाएको छ । बिहीबार मलेसियाको क्वालालम्पुर स्थित एएफसीको मुख्यालयमा भएको...
नेप्से परिसूचक आज पनि घट्यो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ७१ अङ्कले ओरालो लागेर दुई हजार एक सय २६ दशमलव ४८ मा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक...
कुवेतमा पाँच जनालाई मृत्युदण्ड
कुवेत सिटी । कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ । प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विफाेटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेती सार्वजनिक...
अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ८०० बढ्याे
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। मंगलबारदेखि बढ्न सुरू गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ। बुधबार तोलामा ५०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला ८००...
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ । बैठकको प्रारम्भमै एमाले सांसद देवेन्द्र...
बागमती प्रदेशमा चल्ने सवारी साधनमा २.३ प्रतिशत भाडा घट्ने
काठमाडौं । बागमती प्रदेशले आज (बिहीबार) देखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ । गत जेठ ११ मा भाडा समायोजन गरेको प्रदेशले पुनः भाडादर घटाउन लागेको हो ।
नेपाल आयल निगम साउन १ गतेबाट इन्धनको मुल्यमा...
एनएमबि बैंक लुटपाट गर्ने भारतीय पक्राउ
महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...
























