मनसुनी वायुको आंशिक प्रभाव
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
आज शनिबार बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रही कोशी,...
कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश : ‘पीडितलाई ३० लाख क्षतिपूर्ति दिनु’
काठमाडौं । सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा ३० लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ साल माघ...
सरकारको कर नीतिविरुद्ध जनता आन्दोलित
करको दर फराकिलो बनाउँदै आएको सरकार भन्सारमा पनि जनविरोधी बन्दै
काठमाडौं / विमानस्थलबाट क्विन्टल सुन तस्करी हुँदा पनि थाहा नपाउने सरकारले जनताले दैनिक प्रयोगका लागि ल्याएको सामानमा भने कर लिन थालेपछि चौतर्फी विरोध सुरु भएको...
‘लम्पी स्किन’ रोग नियन्त्रणको माग राख्दै हरिवनमा प्रदर्शन
सर्लाही । पशु चौपायामा फैलिरहेको ‘लम्पी स्किन’ रोग नियन्त्रणको माग राख्दै सर्लाहीको हरिवनमा शुक्रबार पीडितहरुले प्रदर्शन गरेका छन् ।
नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासङ्घ मधेश प्रदेशले किसानका मुद्दा उठान गरी हरिवन बजारक्षेत्रमा मध्यान्ह करिव...
बिरामीसँग मञ्जुरी नलिई समाजिक सञ्जालमा नराख्न आग्रह
ललितपुर । नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्वीर वा भनाइ बिरामीसँग मञ्जुरी नलिई समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ ।
‘चिकित्सकले पेसागत मर्यादा विपरीतका अभिव्यक्ति सम्प्रेषण गर्नु हुँदैन,’ काउन्सिलका रजिष्ट्रार डा...
कानुन विषय पढ्न विद्यार्थी आकर्षित,अध्यापन गराउने शिक्षक अभाव
भजनी। कैलालीको टीकापुरमा कानुनतर्फ ‘बिएएलएलबी तह’को अध्यापन सुरु भयो । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसले कानुनको अध्यापन गराउन तीन वर्षमै अध्ययनरत विद्यार्थीलाई अन्य क्याम्पसमा पठाउनुपर्यो । कारण हो, जनशक्ति नपाउँदा । क्याम्पसले...
अन्टार्कटिकाका सागरमा बरफ कम
एजेन्सी । वैज्ञानिकहरुले मौसम सम्बन्धी कयौँ कीर्तिमानीहरु भङ्ग भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
तापक्रम वृद्धी, समुद्री ताप र अन्टार्कटिकाका सागरमा बरफ कम भएको लगायतका मौसम सम्बन्धी घटनाहरु देखिएका भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका...
यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १००, टनेल गोलभेडा सानो ५६, घिउ सिमी लोकल २५, कुरीलो प्रतिकेजी...
नदीमा डुबेर बालक बेपत्ता
दिपायल । डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार...
आज ५८औँ रक्तसञ्चार दिवस मनाइँदै
काठमाडौं । देशभर आज ५८औँ रक्तसञ्चार दिवस मनाइँदैछ । हरेक वर्ष साउन १२ गते रक्तसञ्चार दिवस मनाइँदै आएको छ ।
विसं २०२३ साउन १२ गते नेपाल रक्तसञ्चार सेवा स्थापना भएको थियो । रक्तसञ्चार केन्द्रहरूले दिवसका...
























