पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
जनकपुरधाम । महोत्तरीको सोनमामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको गोडइता नगरपालिका ९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चंचला कुमारी र भारत बिहारको सितामढी रामनगरका रामभजन मलिक...
हतुवागढीमा महिनाको एक दिन श्रमदान
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा रोपिएको छ । गाउँपालिकास्तरीय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल सङ्खाम, दिमालुङ निर्माणाधीन पैदलमार्गमा लालीगुँरास, धुपीलगायतका चार सय ५० बिरुवा रोपिएको...
किसानको उत्पादनलाई बजारीकरण गर्दै पोखरा महानगर : कृषि एम्बुलेन्स सञ्चालनमा
लेखनाथ । पोखरा–१६ अर्मला निवासी वर्षा गुरुङले आफ्नो बारीमा गोलभँेडा र तरकारी खेती उत्पादन गर्नुहुन्छ, तर उत्पादित तरकारी किन्नकै लागि भनेर अर्मलासम्म व्यापारी पुग्दैनन् ।
उत्पादित तरकारी बिक्री गर्न उहाँलाई १० किलोमिटर टाढा पोखरा–९ स्थित...
समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चाको औपचारिक घोषणा गर्ने
काठमाडौं । समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चाको औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।
च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय भएको छ ।
‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक कार्यक्रमका साथ...
भाषा संरक्षणमा सहयोग हुन्छ : मुख्यमन्त्री पाण्डे
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भाषा, संस्कृति, कला र सङ्गीतको संरक्षणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा शनिबार पोखरामा आयोजित अन्तक्र्रियामा उहाँले गण्डकी प्रदेश सरकार आफ्नै आम्दानीको भरमा...
नयाँबसपार्कमा यात्रुको झोला तान्दा…
काठमाडौँ, । नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी...
सवारी चालक मृत फेला
इलाम, । इलामको सूर्योदय नगरपालिका ४ को एक होटेलमा हेटौँडा उपमहानगरपालिका सवारी चालक मृत फेला परेका छन् ।
प्रहरीका अनुसार अन्दाजी ५० वर्षीय सञ्जु लोप्चन तामाङ सुतेकै अवस्थामा बिहान साढे ५ बजे मृत फेला परेका...
‘सभाहल अपाङ्गतामैत्री भएन, ह्वीलचियरमा जान सकिँदैन ’
दमौली । तनहुँको व्यास नगरपालिका–३ मा निर्माणाधीन सभाहल अपाङ्गतामैत्री नभएको अधिकारकर्मीले गुनासो गरेका छन् । जिल्लाकै ठूलो आयोजनामध्येको एक सभाहललाई अपाङ्गतामैत्री नबनाइएको अपाङ्गताको क्षेत्रमा काम गरिरहेका अधिकारकर्मीको भनाइ छ ।
सङ्घीय सरकारको आर्थिक सहयोगमा निर्माणको...
किसान र प्राबिधिक बिच अन्तरकृया कार्यक्रम सम्पन्न
काठमाडौं । काठमाडौं महानगरपालिका कमिटी तथा अखिल किसान महासंघद्वारा आयोजित किसान र प्राबिधिक बिच अन्तरकृया कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ ।
कार्यक्रममा लम्पी स्किन महामारी घोषणा गर्न जागरुक, रोकथाम, नियन्त्रण, किसानलाई बिमा उपलब्ध तथा क्षतिपूर्ति...
जनप्रतिनिधि विव्यसमा अल्झिन हुँदैन
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्दैमा सार्वजनिक शिक्षा नसुध्रिने सरोकारवालाहरुले औंल्याएका छन्। निर्वाचित जनप्रतिनिधिका अन्य धेरै काम हुने भएकाले उनीहरु विद्यालय व्यवस्थापनमा सीमित बन्न नहुनेमा उनीहरुको जोड थियो।
शिक्षा पत्रकार समूहले...
























