बागमती प्रदेशद्वारा ७ अस्पताललाई शवबाहन हस्तान्तरण
हेटौँडा । बागमती प्रदेश सरकार मातहतका ७ अस्पताललाई शवबाहन हस्तान्तरण गरिएको छ । प्रदेश सरकारले एक कार्यक्रमका बीच आइतबार बागमतीका सिन्धुपाल्चोक, रामेछाप, दोलखा, रसुवा, नुवाकोट, सिन्धुली र चितवनको प्रादेशिक अस्पताललाई शवबाहन हस्तान्तरण गरेको हो।
प्रदेशको...
आजको सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्यमा उक्त गिरावट आएको जानकारी दिएको हो ।
आइतबारको तुलनामा ३०० रुपैयाँले...
पहिरोमा पुरिएर दुई जनाको मृत्यु
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ को बाँसथलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
आइतबार दिउँसो घारीखोलामा पहिरो खस्दा घाँस काटिरहेका स्थानीय ४४ वर्षीय कालीबहादुर खड्का...
सय किलो सुन प्रकरण : टोखास्थित एक कारखानामा राजस्वको छापा
काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले शनिबार राति टोखस्थित एक कारखानामा छापा मारेको छ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार टोखामा सुन गालेर त्यसलाई रि-फ्रेस गराएर तस्करले बाहिर...
पाकिस्तानमा राजनीतिक सभास्थलमा बम विष्फोट, ३५ जनाको मृत्यु
पेशावर, पाकिस्तान। पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विष्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको जिओ न्युजका अनुसार विष्फोटमा दर्जनौं घाइते भएका छन् भने मृत्यु हुनेको संख्या...
नेकपा एमाले पार्टीकाे १६ वडा स्तरीय भेलाबाट पुनकमिटी गठन
काठमाडाैं । काठमाडाैं महानगरपालिकामा नेकपा एमाले पार्टीकाे १६ वडा स्तरीय भेलाबाट पुनकमिटी गठन मदर ब्याक्वेटमा श्रावण १३ गते शनिबार सम्पन्न भएकाे छ ।
नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) काठमाडौं महानगरपालिका बोर्डका कृष्ण...
सरकार जनताको अवस्था बदल्न क्रियाशील छ : प्रधानमन्त्री दाहाल
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासले जनतामा उत्साहको नयाँ सञ्चार पैदा भएको बताएका छन् ।
वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘माधव सर’ पुस्तकको लोकार्पण कार्यक्रममा...
नेजामेविरुद्ध नाकाबन्दी गर्ने तयारी
अबुजा । पश्चिम अफ्रिकी नेताहरूले नाइजरमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर चिन्ता व्यक्त गर्दै अपदस्थ निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई पुनःस्थापना नगरे नेजामेविरुद्ध नाकाबन्दी गर्ने तयारी गरेका छन् ।गत बुधबार नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थ...
कलाकार सारुक ताम्राकारले लेखेको सुसाइड नोट फेला
काठमाडौं । गत असार २१ गते काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका कलाकार सारुक ताम्राकारले लेखेको सुसाइड नोट फेला परेको छ ।
सारुकको मोबाइललाई प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि...
नापी अधिकृत राजु पुरीविरुद्ध एक करोड चार लाख बढीको भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । नापी कार्यालय, चाबहिल (हाल नापी विभाग)मा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध एक करोड चार लाख बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ । पुरीले एक करोड चार लाख तीन हजार ९४१ गैरकानुनी सम्पत्ति...

























