नेपाल अवैध धनको संरक्षण र ओसारपसार गर्ने मुलुकहरुको सूचीमा परेन
काठमाडौं । संरचनागत सुधारको प्रतिबद्धतापछि नेपाल अवैध धनको संरक्षण र ओसारपसार गर्ने मुलुकहरुको सूचीमा पर्ने जोखिम टरेको छ । सम्पत्ति शुद्धिकरणको निगरानी गर्ने फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटीएफ)ले नेपाललाई तत्कालका लागि जोखिमपूर्ण सूची(ग्रे लिष्ट)मा राख्ने...
महाकाली सिँचाइ तेस्रो चरण : साढे छ सय हेक्टर सिँचाइ गर्न सकिने
महेन्द्रनगर । आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत साढे छ सय हेक्टरमा सिँचाइ पुर्याउन सकिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको २८ किलोमिटर मूल...
सुरुङ मार्ग अन्तिम चरणमाय
भउचप्रसाद यादव/मुरारी अधिकारी
सिस्नेखोला (धादिङ), साउन ३ गते । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ। मुख्य सुरुङ मार्ग करिब ५१५ मिटर र सहायक टनेल करिब ४५ मिटर खन्न बाँकी छ।
आयोजनाका इन्जिनियर रमेश...
फुकुओका सहरमा विश्व पौडी च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ
काठमाडौं । जापानको फुकुओका सहरमा आयोजना हुने विश्व एक्वाटिक च्याम्पियनसिप–२०२३ मा सहभागी हुन जाने नेपाली पौडी टोलीको बिदाइ गरिएको छ । टोलीलाई मङ्गलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले बिदाइ गर्नुभयो ।
ओलम्पिकको छनोट...
बाजुरामा कुर्सीमा बसेको अवस्थामा एक जना कर्मचारी मृत
धनगढी । बाजुरामा कुर्सीमा बसेको अवस्थामा एक जना कर्मचारी मृत भेटिएका छन् ।
मृत भेटिनेमा बूढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख अन्दाजी ५५ वर्षीय जयलाल दानी रहेको प्रहरीले जनाएको छ ।
बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र...
लन्डनमा मन्त्री बस्नेत र बेलायतका राज्यमन्त्री विल क्विन्सबीच भेटवार्ता
लन्डन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्य(बेलायत)का स्वास्थ्य राज्यमन्त्री विल क्विन्सबीच सोमबार लन्डनस्थित स्वास्थ्य मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटका क्रममा मन्त्री बस्नेतले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतले दिँदै आएको सहयोगको प्रशंसा...
विश्व कीतिमानी साहित्यकार सुरेन्द्रकाे गीति चलचित्र ‘भाग्य’ चर्चामा
काठमाडौं । यति बेला एउटा नेपाल चलचित्र चर्चामा छ । अघिल्लो साता काठमाडौंमा आयोजित एउटा महोत्सवमा सर्वाधिक अवार्ड जित्न सफल भएपछि नेपालको दोस्रो गीति चलचित्र ‘भाग्य’ चर्चामा आएको हो । नेपाल–अफ्रिका फिल्म अवार्डमा यसले...
ट्रु–मीका विक्रिवितरणकाे सुरू
काठमाडाैं । अमेरिकी प्रबिधिबाट उत्पादित ट्रु–मीका व्यावसायिक उत्पादन नेपाली बजारमा आधिकारिक रुपमा विक्रिवितरण प्रारम्भ भएको छ ।
काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्रीस्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ट्रु–मीका विभिन्नउत्पादनहरुको औपचारिक सार्वजनिक गरेका हुन्...
बाँकेकाे जनमत पार्टीमा २१ जना पर्यवेक्षक मनोनीत
नेपालगन्ज । जनमत पार्टी जिल्ला समन्वय समितिको कार्यालय वाँकेले अाज २१ जना पर्यवेक्षक मनोनीत गरेकाे छ ।
पर्यवेक्षक शुभम गुप्ता , रेखा झा, मुबारक शेष राजु, नरेन्द्र दशाैदि , माेना रजक , हेमराज धाेबी,पबित्रा लामिछाने...
वियोगको शोकको घडिमा पाएको साथले थप जिम्मेवार हुन प्रेरित : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालको वियोगको शोकको बेला सबैबाट पाएको साथले पीडाबाट निस्किन र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित श्रद्धाञ्जली सभालाई...
























