काठमाडौं महानगरमा पार्किङबारे बालेनका १४ नियम

काठमाडौँ-  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगर क्षेत्रभित्र पार्किङबारे १४ वटा महत्त्वपूर्ण नियमहरु जारी गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत महानगरपालिकाको पार्किङ नीति सार्वजनिक गरेका हुन्। १. काठमाडौँ महानगरपालिका भित्रका व्यवसायिक भवनहरु (निजी मार्ट, रेष्टुरेन्ट,...

आज सुन १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार

काठमाडौं  । नेपाली बजरमा आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२...

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओमा आजभित्र आवेदन दिन सक्ने

काठमाडौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंगलबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आईपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले...

ललिता निवास प्रकरण : संयुक्त इजलासमा आज सुनुवाइ हुने

काठमाडौं । ललिता निवास प्रकरण बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि आज (मङ्गलबार) पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने भएको हो । सो प्रकरणमा पक्राउ परेका...

कुकुर पाल्न अनिवार्य दर्ता

गलकोट । बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो । नगरपालिकाले कुकुर...

अदालतको आदेश विपरित घर ढलान गरेपछि..

काठमाडौं । चन्द्रागिरी नगरपालिकामा एक समुहले अदालतको आदेश विपरित घर ढलान गरेको पाइएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ स्थित विकेश शाहीको कित्ता नम्बर ५८२ को जग्गामा अवैध रुपमा घर ढलान भएको हो । उच्च...

आजबाट मत्स्यनारायण मन्दिरमा ‘पुरुषोत्तम मेला’ सुरु

काठमाडाैं । अतिरिक्त महिना मलमास आज (मङ्गलवार)बाट सुरु भई साउन ३१ मा समापन हुदैछ । हरेक मलमासमा जस्तै कीर्तिपुरको मच्छेगाउँको मत्स्यनारायण मन्दिरमा ‘पुरुषोत्तम मेला’ यस पटक पनि आज (मङ्गलवार) बाट सुरु भएको छ । राजधानी...

अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भारतमा भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री  लिउ कुनबीच भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा सोमबार अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो...

सरकारी निकायबिच समन्वयको अभावले श्रमिकलाई समस्या

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले कुवेत र जोर्डन जान लागेका १५६ श्रमिकलाई फिर्ता गरेको विषयमा सरकारका दुई जिम्मेवार निकायबिच एकअर्कालाई आरोप लगाउने जुुहारी चलेको छ । श्रमिक रोकिएको विषयमा अध्यागमन विभागले आफ्नो...

विपन्न बालबालिकालाई पोशाक वितरण

काठमाडौं । समाजसेवी  डा विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गर्नुभएको छ । उहाँले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका एक सय २१  र लखन थापा प्राथमिक विद्यालयका...

RECENT POSTS

HOT NEWS