जोकोभिचलाई हराउँदै अल्कारेजले जिते विम्बलडन उपाधि
काठमाडौं । स्पानिस खेलाडी कारल्स अल्कारेजले नोभाक जोकोभिचलेको दबदबालाई अन्त्य गर्दै विम्बलडन ओपन टेनिसको उपाधि जितेका छन् ।
२० वर्षीय युवा अल्कारेजले आइतबार राति भएको फाइनलमा पाँच सेटसम्म चलेको प्रथिस्पर्धात्मक खेलमा जोकोभिचलाई १-६, ७-६, ६-१,...
साउनमा हरियो चुरा र मेहन्दीको धार्मिक महत्त्व
काठमाडौं । साउन अर्थात् विभिन्न रङ्ग समायोजनको महिना । साउनमा अधिकांश महिलाका हातमा मेहन्दी र रातो, हरियो, पहेँलो चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्त्वको महिना मानिन्छ ।
नेपाली महिलाले साउनको हरेक सोमबार भगवान्...
साउनकाे पहिलाे दिन सेयर बजारमा हरियाली
काठमाडाैं । साेमबार सेयर बजारमा हरियाली देखिएको छ । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन साउन १ गते सेयर बजारमा हरियाली छाएकाे हाे ।
गत आर्थिक वर्षको अन्तिम कारोबार दिनको तुलनामा सोमबार सेयर बजार मापक...
युक्रेनको पूर्वमा भीषण भिडन्त , खाद्यान्न सम्झौता सङ्कटमा
इस्तानबुल ।युक्रेनलाई कालो सागरमार्फत आफ्नो अनाज निर्यात गर्न अनुमति दिने सम्झौता इस्तानबुलको स्थानीय समय अनुसार सोमबार राति ११ बजे समाप्त हुनेछ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कीभको प्रतिआक्रमण असफल भएको बताए पनि आइतबार युक्रेनको पूर्वी...
काठमाडौंको फोहोर व्यवस्थापनमा रोक
काठमाडौं । नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले काठमाडौंको फोहोर व्यवस्थापनमा रोक लगाएका छन् ।
यसअघि सरकार र काठमाडौं महानगरसँग भएका सहमति एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापन गर्न रोक लगाएका...
कारबाहिमा परेकाे नागरिक उड्डयन प्राधिकरण सर्यो
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि सिनामंगलमा बनाएको भवनमा सरेको छ ।
निकै ठूलो लगानीमा निर्माण गरिएको सुविधा सम्पन्न यो भवन नक्सा पास नगरी बनाइएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले...
सेन्ट जेभियर्स कलेजले ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्राप्त
काठमाडौं । माईतिघर/जावलाखेलमा रहेको सेन्ट जेभियर्स कलेजले ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्राप्त गरेको छ ।
केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच सामुदायिकतर्फको अब्बल शिक्षण संस्था सेन्ट जेभियर्स कलेजलाई एक्सिलेन्स एजुकेसन अवार्ड...
वृद्धावस्था सुरक्षा योजनाका योगदानकर्तालाई ७.५ प्रतिशत ब्याज
काठमाडौं । सामाजिक सुरक्षा कोषले चालु आव २०८०/८१ का लागि योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा वार्षिक सात दशमलव पाँच प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।
कोषले सञ्चालन गरेको वृद्धावस्था सुरक्षा योजनामा रू. २३...
विदेशमन्त्रीस्तरीय बिमस्टेक बैठक सुरु
बैङ्कक, थाईल्याण्ड । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) विदेशमन्त्रीहरूको बैठक थाइल्याण्डको राजधानी बैङ्ककमा सोमबारदेखि शुरु भएको छ ।
बिम्स्टेक एक आर्थिक र प्राविधिक पहल हो जसले बहुआयामिक सहयोगका लागि बङ्गालको...
सार्वजनिक यातायातको भाडा घट्याे (सूचीसहित)
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।
स्वचालित प्रणालीअनुसार...

























